विकिपिडिया:विकिपरियोजना डेटाथन २०१६
मुख्य पृष्ठ | आयोजन समितिका सदस्यहरू | सहभागीहरू | अन्तरविकी गर्नुपर्ने लेखहरू | तथ्याङ्क | विकिडेटा सम्बन्धी सिक्नुहोस् |
विकिपरियोजना डेटाथन २०१६ Wikiproject Data-a-thon 2016 | |
---|---|
अवस्था | सक्रिय |
आरम्भ | अप्रिल १५, २०१६ |
समाप्ति | मे १५, २०१६ |
आवृत्ति | वार्षिक |
स्थान | राजविराज, सप्तरी जिल्ला |
निर्देशाङ्क | २६°१९′N ८६°२६′E / २६.३२°N ८६.४४°Eनिर्देशाङ्कहरू: २६°१९′N ८६°२६′E / २६.३२°N ८६.४४°E |
उद्घाटन | २०१५ |
सहभागीहरू | विश्व भरिका नेपाली विकिपिडियन |
संरक्षक(हरू) | विजय चौरसिया (फोटोग्राफर) निलम कर्ण (महिला सहायक) जितेन्द्र (अफलाइन सहायक) |
आयोजनकर्ता | विकिमीडिया नेपाल |
सदस्य | सरोज कुमार ढकाल नबिन सापकोटा बिप्लब आनन्द निर्मल दुलाल कृस दुलाल |
विकिपरियोजना डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन तथा अफलाइन प्रतियोगिता हो । यस प्रतियोगितालाई नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन गरिएको थियो । यस प्रतियोगिताको मुख्य उद्देश्य कुनै पनि भाषाको लेख वा पृष्ठलाई विकिपिडियाको अन्य भाषाको सोही लेखसँग जोड्नु वा शब्दहरूको मेटा लिङ्क राख्नु रहेको छ । हाल चलिरहेको २०१६ वर्षमा, यो प्रतियोगिता अप्रिल १५, २०१६देखि मे १५, २०१६सम्म १ महिनाभरिको लागि सञ्चालन हुनेछ ।
उद्देश्य
[सम्पादन गर्नुहोस्]- सम्पूर्ण नेपाली विकिपिडियनलाई डेटाथन सम्बन्धि जानकारी गराउनु
- नेपाली विकिपिडियामा लेखहरूमा अन्तरविकी वृद्धि गर्नु
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
नियमहरू
[सम्पादन गर्नुहोस्]यो प्रतियोगितामा पालना गर्नुपर्ने नियमहरू केही यस प्रकार छन् :-
- यस प्रतियोगितामा सहभागि हुनको लागि कुनै पनि प्रयोगकर्ताले सहभागीता सुचीमा नाम दर्ता गरेको हुनुपर्ने छ ।
- आयोजन समितिका सदस्यहरू मध्ये कुनैपनि सदस्यले भाग लिन सकिनेछ ।
- १५ अप्रिल २०१६ ०:०० देखि १५ मे २०१६ २३:५९ सम्मको सम्पादनलाई मात्र प्रतियोगितामा गनिने छ ।
- बिना अन्तरविकी भएका सम्पूर्ण लेखहरूलाई पहिले अन्तरविकी गर्नुपर्ने छ ।
- यस प्रतियोगितामा विकिडेटामा रहेको सम्पूर्ण नेपाली विकिपिडियाको लेखहरूलाई सुधार तथा स्टेटमेन्टहरू थप गर्नु पर्नेछ ।
- विकिडेटाको सम्पूर्ण नियम तथा दिशानिर्देशनहरू पालना गर्नुपर्ने छ ।
- कुनैपनि प्रयोगकर्ता वा वार्ता पृष्ठ सम्पादन गरेको सम्पादनलाई प्रतियोगितामा गनिने छैन् ।
- विकिडेटामा कुनैपनि नयाँ आईटम बनाएको सम्पादनलाई जोडिने छैन् तर नेपाली विकिपिडियाको लेखहरूको नयाँ आईटम बनाएको सम्पादनलाई जोडिने छ ।
सहभागीहरू
[सम्पादन गर्नुहोस्]कुनै पनि सम्प्रवेशित प्रयोगकर्ताले आफ्नो हस्ताक्षर (#~~~~
) राखी नाम दर्ता गर्न सक्नुहुन्छ । तल दिईएको बटनको प्रयोग गर्नुहोस् :-
- सुरेश सिंह कठायत (वार्तालाप) ०८:५६, १५ मार्च २०१६ (युटिसी(UTC))
- तुल्सी भगत (वार्तालाप) ०८:५६, १४ मार्च २०१६ (युटिसी(UTC))
- Nawaraj Ghimireकुरा गर्ने १६:२०, १४ मार्च २०१६ (युटिसी(UTC))
- G10dra ») ०९:४१, ३ अप्रिल २०१६ (युटिसी(UTC))
- बाबु राम ज्ञवाली (कुरा गर्ने) १३:०४, ३ अप्रिल २०१६ (युटिसी(UTC))
- Kushall Bhandari (कुरा गर्ने) १४:२२, ३ अप्रिल २०१६ (युटिसी(UTC))
- Sanjit.khulal (कुरा गर्ने) ०५:१९, ४ अप्रिल २०१६ (युटिसी(UTC))
- आर॰पी॰ जोशी वार्ता १९:०२, ९ अप्रिल २०१६ (युटिसी(UTC))
- Punya (कुरा गर्ने) ०५:५३, १० अप्रिल २०१६ (युटिसी(UTC))
- Prabina Karki ०३:५०, ११ अप्रिल २०१६ (युटिसी(UTC))
- Bijay Chaurasia (वातचीत) ०८:०२, ११ अप्रिल २०१६ (युटिसी(UTC))
- प्रकाश अधिकारी (म सँग कुरा गर्नुहोस) १२:५२, ११ अप्रिल २०१६ (युटिसी(UTC))
- BRP ever ०६:०६, १४ अप्रिल २०१६ (युटिसी(UTC))
- Janak Bhatta(talk) ११:१८, १४ अप्रिल २०१६ (युटिसी(UTC))
- Soni Chaurasia (Talk to me) १२:३५, १४ अप्रिल २०१६ (युटिसी(UTC))
- देवराज पौडेल (कुरा गर्ने) ०५:५२, १५ अप्रिल २०१६ (युटिसी(UTC))
- Jaynish Chaudhary (कुरा गर्ने) ०६:५७, १५ अप्रिल २०१६ (युटिसी(UTC))
- Learnerktm (कुरा गर्ने) ०९:२१, १८ अप्रिल २०१६ (युटिसी(UTC))
- Sagardev1998ल त वार्ता गरोँ ०२:१२, १९ अप्रिल २०१६ (युटिसी(UTC))
- NilamKarn १५:०४, २० अप्रिल २०१६ (युटिसी(UTC))
- Sagar gnyawali (कुरा गर्ने) ०५:५३, २२ अप्रिल २०१६ (युटिसी(UTC))
- Krishna kumar shrestha (कुरा गर्ने) ०२:३८, २५ अप्रिल २०१६ (युटिसी(UTC))
- Keshav Kattel (कुरा गर्ने) ०७:५८, २८ अप्रिल २०१६ (युटिसी(UTC))
- शसांक पोखरेल (कुरा गर्ने)
- Bibek Raj Hanggam (कुरा गर्ने)
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]TBD
प्रतियोगिताको विजेताहरू
[सम्पादन गर्नुहोस्]विजेता घोषित गर्ने मिति: ०१ जुन २०१६
सम्पर्क गर्नुहोस्
[सम्पादन गर्नुहोस्]यो प्रतियोगिताको अधिक अपडेट जानकारीहरूको लागि विभिन्न सामाजिक साईटहरूमा जुड्नुहोस् । सामाजिक साईटहरू केही यस प्रकार छन् :-
फेसबुक पृष्ठ | गुगल+ पृष्ठ | ट्विटर | इमेल पठाउनुहोस् |