विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चितवन राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज
[सम्पादन गर्नुहोस्]
चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी२ (३६० वर्ग माइल) छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ । चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन । सन् १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५२, २२ अप्रिल २०१५ (युटिसी(UTC))
सम्पादकहरूको मतदानको आधारमा मे महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- कुरा गर्ने ०५:२२, २४ अप्रिल २०१५ (युटिसी(UTC)) |
समर्थन[सम्पादन गर्नुहोस्]
१३:१९, २२ अप्रिल २०१५ (युटिसी(UTC))
असमर्थन[सम्पादन गर्नुहोस्] |