163.47.149.195को योगदानहरू

योगदानहरू खोज्नुहोस्देखाउनुहोस्लुकाउनुहोस्
⧼contribs-top⧽
⧼contribs-date⧽

७ जुन २०१९

६ जुन २०१९

७ डिसेम्बर २०१८

  • ०८:१५०८:१५, ७ डिसेम्बर २०१८ अन्तर इतिहास +९,०३२ मोलुङ गाउँपालिकाओखलढुंगाको मोलुङ गाउँपालिका स्थानीय मोलुङ खोलाको नामबाट नामाकरण गरिएको गाउँपालिका हो । यो गाउँपालिकामा साविकका कुन्तादेवी, वरुणेश्वर, हर्कपुर, प्राप्चा, श्रीचौर तथा राँगादीपका पूरै भाग र पात्ले गाविसका १, २, ७ र ९ वडा मिलाइएको छ । यस गाउँपालिकाको पूर्वमा सिद्धिचरण नगरपालिका, पश्चिममा खिजीदेम्बा गाउँपालिका र चम्पादेवी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिका तथा दक्षिणमा सुनकोसी गाउँपालिका र सिद्धिचरण नगरपालिका रहेको छ । चिनो: दृश्य सम्पादक