"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
+१ प्रस्ताव
पङ्क्ति २५७: पङ्क्ति २५७:
* आवश्यक अधिकार भएकोले {{समर्थन}} छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:५७, १७ जनवरी २०१९ (युटिसी(UTC))
* आवश्यक अधिकार भएकोले {{समर्थन}} छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:५७, १७ जनवरी २०१९ (युटिसी(UTC))
* {{समर्थन}} यस अधिकार भएका प्रबन्धकहरूले त्यति सक्रियता नदेखाएको हुँदा -[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १३:०१, १७ जनवरी २०१९ (युटिसी(UTC))
* {{समर्थन}} यस अधिकार भएका प्रबन्धकहरूले त्यति सक्रियता नदेखाएको हुँदा -[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १३:०१, १७ जनवरी २०१९ (युटिसी(UTC))

== अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया ==
यो अधिकार हालैमा थप भएको अधिकार हो, पहिले यो अधिकार प्रबन्धककै अधिकार भित्र पर्दथ्यो। यो अधिकार हुदा प्रबन्धकहरूको खाता ह्याक गर्न या कसैले खातामा प्रवेश गर्न सकेमा खतरा हुने भएकाले छुट्याइएको हो। प्रबन्धहरू पहिलेबाट नै बिश्वाशिला हुन्छन् त्यसैले यसका लागि मतदान गरि राख्नुपर्ने आवश्यकता छैन। कुनै बेला यो अधिकारको तीव्र आवश्यकता पर्न सक्छ त्येसैले यो अधिकार कुनैपनि प्रबन्धकले कारण देखाएर, निश्चित अवधिको लागि प्रशासकसँग उपलब्ध माध्यम मध्ये कुनै माध्यमबाट सम्पर्क गरेमा प्रबन्धकलाई कार्य सम्पन्न हुन्जेल सम्म यो अधिकार प्रदान गर्ने ब्यवस्था मिलाउन प्रस्ताव गर्दछु।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' ०६:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))
===छलफल===

११:५९, १८ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , ,



Improvements coming soon on Watchlists

Hello

Sorry to use English. कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्! धन्यवाद।

In short: starting on June 18, New Filters for Edit Review (now in Beta) will become standard on Watchlists. They provide an array of new tools and an improved interface. If you prefer the current page you will be able to opt out. Learn more about the New Filters.

What is this feature again?

This feature is used by default on Special:RecentChanges, Special:RecentChangesLinked and as a Beta feature on Special:Watchlist.

Based on a new design, that feature adds new functions to those pages, to ease vandalism tracking and support of newcomers:

  • Filtering - filter recent changes with easy-to-use and powerful filters combinations, including filtering by namespace or tagged edits.
  • Highlighting - add a colored background to the different changes you are monitoring. It helps quick identification of changes that matter to you.
  • Bookmarking to keep your favorite configurations of filters ready to be used.
  • Quality and Intent Filters - those filters use ORES predictions. They identify real vandalism or good faith intent contributions that need help. They are not available on all wikis.

You can know more about this project by visiting the quick tour help page.

About the release on Watchlists

Over 70,000 people have activated the New Filters beta, which has been in testing on Watchlist for more than eight months. We feel confident that the features are stable and effective, but if you have thoughts about these tools or the beta graduation, please let us know on the project talk page. In particular, tell us if you know of a special incompatibility or other issue that makes the New Filters problematic on your wiki. We’ll examine the blocker and may delay release on your wiki until the issue can be addressed.

The deployment will start on June 18 or on June 25, depending on the wiki (check the list). After the deployment, you will also be able to opt-out this change directly from the Watchlist page and also in your preferences.

How to be ready?

Please share this announcement!

If you use local Gadgets that change things on your Watchlist pages, or have a customized scripts or CSS, be ready. You may have to make some changes to your configuration. Despite the fact that we have tried to take most cases into consideration, some configurations may break. The Beta phase is a great opportunity to have a look at local scripts and gadgets: some of them may be replaced by native features from the Beta feature.

Please share your questions and comments on the feedback page.

On behalf of the Collaboration team, Trizek (WMF) १३:१४, ७ जुन २०१८ (युटिसी(UTC))

Update on page issues on mobile web

CKoerner (WMF) (talk) २०:५८, १२ जुन २०१८ (युटिसी(UTC))


उप-प्रस्ताव—१ (सम्भावित अनुलिपि पृष्ठहरू २)

नेपाली विकिपिडियाको वर्ष श्रेणीमा रहेका ई.पू. लेखहरूमा समेत उल्लेखनीय जानकारी नभएको कुरा जानकारीमा आएको समुदायलाई पुन:अवगत गराउन चाहन्छु । ई.पू. लेखहरूलाई उपरोक्त प्रस्तावित कुन बुँदा अन्तर्गत राख्दा उचित हुने विषयमा आफ्नो तर्क राखिदिनुहुन समुदायका सम्पूर्ण प्रयोगकर्तालाई आग्रह गर्दछु । धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२३, ८ जुलाई २०१८ (युटिसी(UTC))

उप-प्रस्ताव—२ (सम्भावित अनुलिपि पृष्ठहरू २)

नेपाली विकिपिडियामा नेपाली मितिलाई विक्रम संवत (वि.सं.) लेखे जस्तै अंग्रेजी मितिलाई सन् नलेखी इस्वी संवत (इ.सं.) लेख्नु उचित होला ।- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:५४, ८ जुलाई २०१८ (युटिसी(UTC))



Consultation on the creation of a separate user group for editing sitewide CSS/JS

Enabling a helpful feature for Template editors

CKoerner (WMF) (talk) २१:२८, ६ अगस्त २०१८ (युटिसी(UTC))

Interface-Admin Right fro Jayprakash12345

There is on nomination on the विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन. I don't know which places is here better for nomination. So I left this msg on this village pump. Thanks :)--Jayprakash12345 (कुरा गर्ने) १८:१८, ११ अक्टोबर २०१८ (युटिसी(UTC))

mw.util.jsMessage

Hi, the mw.util.jsMessage() function was deprecated in 2012, and will soon not be working. According to phab:P7840 there's at least one gadget using this function on your wiki, but it is likely it won't cause much of a problem anyway. We don't see this function being used much and this message is mainly to be on the safe side. There's a migration guide that explains how to use mw.notify instead. See phab:T193901 for more information. /Johan (WMF)

०९:३९, २६ नोभेम्बर २०१८ (युटिसी(UTC))


"ट्रान्सविकि आयातकर्ताहरू" समूह सम्बन्धी प्राविधिक सुधार

हाल नेपाली विकिपिडियामा ट्रान्सविकि आयातकर्ताहरू समूह सक्रिय गरिएको भए पनि उक्त अधिकार नेपाली विकिपिडियाका प्रशासक वा प्रबन्धक मध्ये कसैले पनि दिन नसकिने देखिनगएको तथा आवश्यक परेमा स्टेवार्ड समक्ष निवेदन पेश गर्नुपर्ने अवस्था छ। तसर्थ यस अधिकारलाई प्रबन्धकद्वारा प्रदान गर्न मिल्ने गरी आवश्यक प्राविधिक सुधार गर्नुपर्ने देखिन्छ। यस विषयमा सबैको रायसुझाव र समर्थनको लागि अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) १४:४७, १५ जनवरी २०१९ (युटिसी(UTC))

स्थिति

छलफल

  1.  समर्थन, राम्रो प्रस्ताव भएकोले।--BRP ever ०६:५४, १७ जनवरी २०१९ (युटिसी(UTC))
  2.  समर्थन, BRPever सँग सहमत--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४१, १७ जनवरी २०१९ (युटिसी(UTC))

पूर्वरुपमा फर्काउने प्रयोगकर्ताको अधिकार परिवर्तन

म पूर्वरुपमा फर्काउने प्रयोगकर्ताहरूको अधिकार परिवर्तन गर्दै उनीहरूलाई पृष्ठलाई अनुप्रेषण नराखि पृष्ठ सार्ने अधिकार थप गर्ने अनुरोध गर्दछु। यसो गर्दा उनीहरूले पूर्वरुपमा फर्काउने टुल्सको साथै टुल्स पनि पाउनेछन्। नेपाली विकिपियामा धेरै पृष्ठ, ढाँचा र श्रेणीहरू सार्नुपर्ने भएकाले यो अधिकार थप गर्दा कार्य गर्न सजिलो हुन्छ जस्तो लाग्छ।--BRP ever ०६:५४, १७ जनवरी २०१९ (युटिसी(UTC))

स्थिति

छलफल

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

यो अधिकार हालैमा थप भएको अधिकार हो, पहिले यो अधिकार प्रबन्धककै अधिकार भित्र पर्दथ्यो। यो अधिकार हुदा प्रबन्धकहरूको खाता ह्याक गर्न या कसैले खातामा प्रवेश गर्न सकेमा खतरा हुने भएकाले छुट्याइएको हो। प्रबन्धहरू पहिलेबाट नै बिश्वाशिला हुन्छन् त्यसैले यसका लागि मतदान गरि राख्नुपर्ने आवश्यकता छैन। कुनै बेला यो अधिकारको तीव्र आवश्यकता पर्न सक्छ त्येसैले यो अधिकार कुनैपनि प्रबन्धकले कारण देखाएर, निश्चित अवधिको लागि प्रशासकसँग उपलब्ध माध्यम मध्ये कुनै माध्यमबाट सम्पर्क गरेमा प्रबन्धकलाई कार्य सम्पन्न हुन्जेल सम्म यो अधिकार प्रदान गर्ने ब्यवस्था मिलाउन प्रस्ताव गर्दछु।--BRP ever ०६:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))

छलफल