"रामसिंहदेव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
| full name = |
| full name = |
||
| issue = [[शक्तिसिंहदेव]] |
| issue = [[शक्तिसिंहदेव]] |
||
| religion = [[हिन्दु]] |
| religion = [[हिन्दू धर्म|हिन्दु]] |
||
| birth_date = वि सं १२४० |
| birth_date = वि सं १२४० |
||
| death_date = वि सं १२८४ |
| death_date = वि सं १२८४ |
१०:१८, २२ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन
रामसिंहदेव | |
---|---|
डोय राज्यको राजा | |
शासनकाल | वि सं १२८४-१३२९ । |
पूर्वाधिकारी | नरसिंहदेव |
उत्तराधिकारी | शक्तिसिंहदेव |
जन्म | वि सं १२४० |
मृत्यु | वि सं १२८४ |
सन्तान | शक्तिसिंहदेव |
वंश | कर्णाट वंश |
धर्म | हिन्दु |
नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए ।
वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।
राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको सङ्केत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो । [१]
सन्दर्भ
- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९९ ।