शिवपुरी धाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तररामेश्वर शिवपुरिधाम मन्दिर
शिवपुरिधाम मन्दिर
प्राथमिक विवरण
स्थान:धनगढी
सम्बन्धनहिन्दुत्व
देवताशिव
महाशिवरात्रि
जिल्ला कैलाली
प्रदेशसुदूरपश्चिम प्रदेश
देशनेपाल
साइट क्षेत्रआठ बिघा

उत्तररामेश्वरम शिवपुरीधाम कैलाली जिल्ला को धनगढी उत्तरबेहडी स्थित धार्मिक स्थल हो।यहाँ नेपालकै सबभन्दा ठुलो शिवलिङ्ग स्थापना गरिएको छ।जहाँ विभिन्न अवसरहरूमा मेला कुम्भ लाग्ने गर्दछ। र हजारौ श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन।अहिले यो क्षेत्र व्यावस्थित गरिदैछ।

सन्दर्भ सामग्री