वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली
स्वरूप
वेस्ट इन्डिज | |
---|---|
टेस्ट मान्यता | १९२८ |
पहिलो टेस्ट म्याच | लर्ड्स,लन्डन, २३-२८ जुन १९२८ मा इङ्ल्यान्ड बिरुद्ध |
कप्तान | ड्यारेन स्यामी (टेस्ट) तथा (टि-ट्वान्टी) र ड्वेन ब्रावो (ओडिआई) |
कोच | ओटिस गिब्सन |
आधिकारिक आइसीसी टेस्ट, ओडिआई र ट्वान्टी ट्वान्टी क्रम | पाँचौ (टेस्ट) आठौ (ओडिआई) चौथौ (टि-ट्वान्टी) |
टेस्ट म्याच – यस बर्ष खेलेको टेस्ट म्याच | ४९५ - |
गत टेस्ट म्याच | बिरुद्ध भारत |
टेस्ट म्याचमा जित/हार – यस बर्ष जित/हार | १६०/१६६ [१] - |
मिती ३ अप्रिल,२०१४ सम्मको |
वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोली हो। यस टोलीको लागि ब्रायन लाराले सर्वाधिक रन बनाएका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रेकर्ड्स / टेस्ट म्याच / टिम रेकर्ड्स / नतिजा", espncricinfo.com।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।