शर्लिन चोपडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शर्लिन चोपडा
जन्म (1984-02-11) ११ फेब्रुअरी १९८४ (उमेर ३९)
हेदराबाद, आन्ध्र प्रदेश, भारत
पेशामोडल, अभिनेत्री, गायिका

शर्लिन चोपडा (सामान्यतः मोना चोपडाको रूपमा पनि जनिने गर्छिन्) एक भारतीय अभिनेत्री र मोडल हुन्।[१]

पूर्व जीवन[सम्पादन गर्नुहोस्]

चोपडाको जन्म हेदराबादमा भएको थियो। उनी आधी मुस्लमान र आधी ईसाई हुन्। उनीले स्टेनले गर्ल्स हाई स्कूल र सेंट एन्न कलेज फर वूमेन, सिकन्दराबादबाट शिक्षा प्राप्त गरिन्।[२]

करियर[सम्पादन गर्नुहोस्]

चोपडाले बलिउडमा केहि छोटे अभिनयहरूको साथमा अभिनयको शुरूआत गरिन्। उनी टाईम पास, रेड स्वस्तिकगेम जस्ता चलचित्रहरूमा देखीएकी छिन्। उनको तेलुगू चलचित्रहरूमा पदार्पण ए फिल्म बाय अरविन्दबाट भयो।[३] चोपडाले बिग बसमा पनि भाग लिएकी छिन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Official Sherlyn Chopra site", Sherlyn Chopra, अन्तिम पहुँच १५ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२८ मिति
  2. Madhumitha (१८ दिसम्बर २००८), "Confessions of a diva", Go-nxg.com, अन्तिम पहुँच १५ जुलाई २०१३ 
  3. "A film by Aravind", idlebrain.com 
  4. Sherlyn Chopra at 55th Idea Filmfare Awards in Mumbai. Photogallery.indiatimes.com (27 फ़रवरी 2010). Retrieved on 30 अप्रैल 2013.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]