शिवजट्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिवजट्टा धरानको विजयपुरबाट उत्तर फेदमा अवस्थित यो ठाउँलाई पृथ्वीतलमा झरेकी गङ्गाको वेगलाई भगवान शिवको जट्टामा थामेको स्थलको रूपमा मानिन्छ।[१]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "ओझेलमा शिवजट्टा पर्यटकिय स्थल", पूर्बेली न्युज, अन्तिम पहुँच २०१९-०५-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२९ मिति