चिमडी दह
Jump to navigation
Jump to search
चिमडी दह आजभन्दा ३३ वर्ष अगाडि प्राकृतिक रूपमा स्थापित भएको बर्जुताल मासिंदा स्थानीय जनताले भोगेको समस्याबाट जागरुक भई पुनः निर्माणको निम्ति स्थानीय जनताहरू लागि परेका छन। चिमडी दहको नामले समेत प्रशिद्ध यो तालको पुनः निर्माणले सुनसरी जिल्लाको दक्षिणी भेगका जनताहरू साथै मोरङ जिल्लाका कतिपय गाविस र विराटनगरका निम्ति वातावरण र मनोरञ्जनका दृष्टिले पनि निकै सकारात्मक परिवर्तन ल्याउँछ।