शिवदेव द्वितीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवदेव द्वितीय
नेपाल मण्डलको राजा
शासनकाल६८५–७०१
पूर्वाधिकारीनरेन्द्रदेव
उत्तराधिकारीजयदेव द्वितीय
वंशलिच्छवि
बाबुनरेन्द्रदेव
धर्महिन्दु धर्म

शिवदेव द्वितीय नरेन्द्रदेवका छोरा र लगभग सन् ७०० मा नेपालमा शासन गर्ने लिच्छवी वंशका राजा थिए।[१] उनको विवाह मंखारीका राजकुमार बोगवर्माकी छोरी र मगधका राजा आदित्य सेनकी नातिनी बत्सा देवीसँग भएको थियो। शिवदेव द्वितीय भगवान शिवको भक्त थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kessler, P. L., "Kingdoms of South Asia - Nepal", The History Files (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  2. Shrestha, D.B.; Singh, C.B. (१९७२), The History of Ancient and Medieval Nepal, पृ: १४।