शिवपुरी धाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शिवपुरीधामबाट अनुप्रेषित)
उत्तररामेश्वर शिवपुरी धाम मन्दिर
शिवपुरी धाम मन्दिर
प्राथमिक विवरण
स्थान:धनगढी
सम्बन्धनहिन्दुत्व
देवताशिव
महाशिवरात्रि
जिल्लाकैलाली
प्रदेशसुदूरपश्चिम प्रदेश
देशनेपाल
साइट क्षेत्रआठ बिघा

शिवपुरी धाम वा उत्तररामेश्वरम शिवपुरी धाम कैलाली जिल्लाको धनगढी उत्तरबेहडीमा रहेको एक हिन्दु धार्मिक स्थल हो।[१] यहाँ नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग स्थापना गरिएको छ।[२] शिवपुरी धाममा १०८ फिटको शिवलिङ्ग हुनुका साथै यस धाममा १०८ वटा तुलसी मठ, १०८ किलोको घण्ट, १०८ घण्ट र धारा रहेको सुन्दर देवस्थल हो। यस धाममा विभिन्न अवसरहरूमा कुम्भ मेला लाग्ने गर्दछ र नेपाल र भारतबाट हजारौ हिन्दु श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन्।[३]

स्थान[सम्पादन गर्नुहोस्]

शिवपुरी धाम क्षेत्र धनगढी ३ उत्तरबेहडीमा अवस्थित छ भने यो क्षेत्र धार्मिक तथा भौतिक दृष्टिले महत्वपूर्ण, सुन्दर र रमणीय छ।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. जोशी, पुष्पराज, "साउने सोमबार : घुम्न जाम, शिवपुरी धाम", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२ 
  2. "शिवपुरी धाममा ज्योतिर्लिङ्ग प्राण प्रतिष्ठाको तयारी पूरा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२ 
  3. "धार्मिक पर्यटनको केन्द्र बन्दै शिवपुरी धाम", पश्चिम टुडे (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२ 
  4. थली, बोलन्या (२०२०-१०-१०), "शिवपुरी धाम धार्मिक पर्यटकिय स्थल बन्दै (फोटो फिचर)", बोलन्या थली (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२