श्येनबाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्येनबाज
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Accipitriformes
परिवार: Accipitridae
वंश: Buteo
(Hume, 1875)
प्रजाति:
B. burmanicus
वैज्ञानिक नाम
Buteo burmanicus
(Hume, 1875)
पर्याय

Buteo refectus (Portenko, 1929)

श्येनबाज (Buteo refectus)[२] नेपालमा पाइने बाजको एक प्रजाति हो । यो प्रजाति नेपाल लगायत भारत, भुटानको हिमाली क्षेत्र हुँदै दक्षिणी चिनसम्म पाइन्छ। यसको लम्बाई ४३ देखि ५७ सेन्टिमिटर (१७ देखि २२.५ इन्च) हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Buteo refectus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच १६ अगस्ट २०१५ 
  2. Dickinson, E.C. & Svensson, L. 2012. A new name for a buzzard from the Himalayas. Bulletin of the British Ornithologists' Club. 132(3):221

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]