सङ्ग्रहालय
स्वरूप
(संग्रहालयबाट अनुप्रेषित)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f0/Louvre_at_night_centered.jpg/350px-Louvre_at_night_centered.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e3/Uffizi_Gallery%2C_Florence.jpg/220px-Uffizi_Gallery%2C_Florence.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/48/Bode_Museum.jpg/220px-Bode_Museum.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Indian_Museum.jpg/220px-Indian_Museum.jpg)
सङ्ग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागि सर्वसाधारणको लागि खोलिएको हुन्छ। यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको सङ्ग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ। जसको उपयोग शिक्षा, अध्ययन र मनोरञ्जनको लागि गरिन्छ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "ICOM Statutes", INternational Council of Museums, अन्तिम पहुँच २००८-०४-०५। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-२७ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सामान्य: