संसार हल्लाउनेहरू १०१ जीवनपुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संसार हल्लाउनेहरू १०१ जीवन पुञ्ज
चित्र:Famous book.png
  1. लेखक =श्यामकृष्ण खुलिमुलि
  2. मूल्य =१६०/-मात्र
  3. पेज संख्या =२५४

पुस्तकका बारेमा=[सम्पादन गर्नुहोस्]

  1. प्रकाशक संस्था :-ऐरावती प्रकाशन प्रा.लि.
  2. प्रकाशन मिति :-२०६४ पौष


पुस्तकका बारेमा अन्य जानकारीहरू[सम्पादन गर्नुहोस्]

यस पुस्तक नेपालीमा अनुवादित कृति हो।जहाँ १०१जना विश्व चर्चित व्यक्तिहरूको जीवनी लेखिएको छ।जस अन्तर्गत आफ्नो कार्यकालमा असाधारण काम गरी विश्व चर्चित भएका व्यक्तिहरूको जीवनी उल्लेख छ।जसलाई लेखकले अक्षरवर्णानुक्रम अनुसार उल्लेख गरेका छन्।जस्तैः

  1. अब्राहम लिङ्कन
  2. अरस्तु
  3. अर्नेस्ट हेमिङ्गवे

………१०१.हौडिनी