समीरा रेड्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समीरा रेड्डी
जन्म (1989-12-14) १४ डिसेम्बर १९८९ (उमेर ३४)
राजमुन्दरी, आन्ध्र प्रदेश भारत
पेशाअभिनेत्री
कार्यकाल२००२–वर्त्तमान सम्म
जीवनसाथीअक्षि वार्दे (२०१४- वर्तमान)
मातापिताचिन्तापोली रेड्डी
नक्षत्रा रेड्डी
आफन्तमेघना रेड्डी (बहिनी)
सुष्मा रेड्डी (बहिनी)

समीरा रेड्डी एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले हिन्दी लगायत बङ्गाली, तेलुगुतमिल चलचित्रमा काम गरिसकेकी छिन् । समीराले १९९७ मा गजल गायक पन्कज उधास को म्यूजिक भिडियो और आहिस्ताबाट पहिलो पल्ट स्क्रीनमा पाइला रखेकी थिन् ।[१]

व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]