सरना धर्म
स्वरूप
कुल जनसङ्ख्या | |
---|---|
अन्दाजी ५० लाख[१] | |
उल्लेखनीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
भारत | |
झारखण्ड | ४,१३१,२८२[२] |
ओडिशा | ४०३,३५०[२] |
पश्चिम बङ्गाल | ४०३,२५०[२] |
बिहार | १०,४०७[२] |
छत्तीसगढ | ८,०५७[२] |
सरना धर्म भारतीय उपमहाद्वीपको एक धार्मिक विश्वास हो, मुख्यतया झारखण्ड, ओडिशा, पश्चिम बङ्गाल, बिहार र छत्तीसगढ जस्ता राज्यहरूमा छोटा नागपुर पठार क्षेत्रका आदिवासी समुदायहरूले अनुसरण गर्छन्। भारत बाहेक नेपाल, भुटान र बङ्गलादेशमा पनि पाइन्छ। तर यो धर्मलाई विभिन्न राज्यमा विभिन्न नामले चिनिन्छ। सरना धर्ममा रूख, बोटबिरुवा, हिमाल आदि प्राकृतिक स्रोतको पूजा गरिन्छ।[३]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]- झारखण्ड – ४,२२३,५००
- ओडिशा – ५००,००० देखि १०००,००० (अनुमानित)
- असम – १,०००,००० देखि १,५००,००० (अनुमानित)
- बिहार – १,३४९,४६० (अनुमानित)
- पश्चिम बङ्गाल – १,२३७,१२१ (अनुमानित)
- छत्तीसगढ – ७६८,९१० (अनुमानित)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kramer, Stephanie (सेप्टेम्बर २१, २०२१), Religious Composition of India, Pew Research Center, पृ: २१, मूलबाट अप्रिल २, २०२२-मा सङ्ग्रहित।
- ↑ २.० २.१ २.२ २.३ २.४ "C-01 Appendix: Details of religious community shown under 'Other religions and persuasions' in main table C01 - 2011", Office of the Registrar General & Census Commissioner, India।
- ↑ "Religious Complexity in Northeastern South Asia", GeoCurrents, २९ अक्टोबर २०१५, अन्तिम पहुँच २०२१-१०-२१।