सर्जियो रोमेरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्जियो रोमेरो
Sergio Romero (ManUtd).jpg
सन् २०१६ मा रोमेरो म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम सर्जियो जर्मेन रोमेरो[१]
जन्म मिति (१९८७-०२-२२) २२ फेब्रुअरी १९८७ (उमेर ३५)
जन्म स्थान अर्जेन्टिना
उचाई १.९२ मी (६ फिट   इन्च)[२]
खेल्ने स्थान गोलरक्षक
युवा क्लब
१९८६–१९९७ एमिरेन्ट ब्राउन
१९९७–२००३ सि.ए.आइ
२००३–२००६ रेसिङ क्लब
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००७ रेसिङ क्लब (०)
२००७–२०११ ए.जेड एल्कमर ९० (०)
२०११–२०१५ युसि स्यामप्डोरिया ७१ (०)
२०१३–२०१४मोनाको (ऋणमा) (०)
२०१५–२०२१ म्यानचेस्टर युनाइटेड (०)
राष्ट्रिय टोली
२००७–२००८ अर्जेन्टिना यू-२० २३ (०)
२००९–२०१८ अर्जेन्टिना ९६ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १७:००, १३ मे २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १६ अक्टोबर २०१८

सर्जियो रोमेरो (जन्म: २२ फेब्रुअरी १९८७) एक अर्जेन्टिनी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र अर्जेन्टिना राष्ट्रिय फुटबल टिमको लागि गोलरक्षकको रूपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "प्रिमियर लिगका खेलाडीहरू २०१५/१६", प्रिमियर लिग, पृ: २३, मूलबाट ३ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "२०१४ फिफा विश्वकप ब्राजिल: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, ११ जुन २०१४, पृ: २, अन्तिम पहुँच १५ अक्टोबर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]