साँखु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
साँखु

सक्व
नगरकोटबाट देखिएको साँखु बजार
नगरकोटबाट देखिएको साँखु बजार
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाडौँ
जनसङ्ख्या
 (1991)
 • जम्मा२,०९७
 • 
नेवार
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
साँखु बजार, बज्रयोगिनीबाट खिचिएको तस्वीर

साँखु नेपालको एक प्राचीन शहर हो। यो राजधानी काठमाडौँबाट ३० किलोमीटर उत्तरमा अवस्थित छ। बज्रयोगिनी गाउँ विकास समिति अन्तरगत पर्ने साँखुमा हरेक माघ महिनामा एक महिना लामो श्रीस्वस्थानी ब्रत मेला लाग्ने गर्दछ। पौराणिक कालको शाली नदी यसै स्थानबाट बग्ने हालको मनोहरा खोला भएको विश्वास गरिएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]