सानो आँसीठुँडे
सानो आँसीठुँडे | |
---|---|
![]() | |
Numenius phaeopus | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. phaeopus
|
वैज्ञानिक नाम | |
Numenius phaeopus (Linnaeus, 1758) |
सानो आँसीठुँडे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा व्हिम्ब्रेल (Whimbrel) भनिन्छ ।
नामाकरण[सम्पादन गर्नुहोस्]
हँसिया(आँसी) जस्तो बाङ्गो चुच्चो(ठुँड) हुने चराको प्रजाति मध्ये सबैभन्दा सानो आकारको भएको हुनाले यसलाई सानो आँसीठुँडे नाम दिइएको हो ।
तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]
-
अण्डा
-
उडिरहेको सानो आँसीठुँडे
-
आइसल्यान्डमा
-
अमेरिकी उपजाति
-
सानो आँसीठुँडे
-
दक्षिण अफ्रिकामा
-
अष्ट्रेलियामा
-
हुलाक टिकट
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ BirdLife International (२०१२), "Numenius phaeopus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा सानो आँसीठुँडे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।