सामोआ राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
सङ्गठन | सामोआ फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्गठन | ओशिनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Scott Easthope | ||
सर्वाधिक उपस्थिति | Desmond Fa'aiuaso (१७) | ||
सर्वाधिक गोलकर्ता | Desmond Fa'aiuaso (७) | ||
गृह रङ्गशाला | सामोअ राष्ट्रिय रङ्गशाला | ||
फिफा अङ्क | SAM | ||
फिफा वरीयता क्रम | १९७ ![]() | ||
फिफा उच्च वरीयता क्रम | १४६ (डिसेम्बर २००७) | ||
फिफा निम्न वरीयता क्रम | २०४ (नोभेम्बर २००१) | ||
इएलओ वरीयता क्रम | २२० ![]() | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (फिजी; ३१ अगस्ट १९७१) | |||
ठूलो विजय | |||
![]() ![]() (कोफ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१) | |||
ठूलो हार | |||
![]() ![]() (सोलोमन द्वीप; १३ जुलाई १९८१) | |||
ओएफसी राष्ट्र कप | |||
खेलहरू | २ (पहिलो खेल: २०१२) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१२ र २०१६ |
सामोआ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सामोआको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सामोआमा फुटबलको लागि शासकीय निकाय सामोआ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "विश्व फुटबल इएलओ रेटिङ: सामोआ", इएलओ रेटिङ्स, अन्तिम पहुँच ३० जुलाई २०१७।