सामग्रीमा जानुहोस्

सामोआ महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सामोआ
सङ्गठनसामोआ फुटबल सङ्घ
सङ्घओशिनिया फुटबल सङ्घ (ओशिनिया)
फिफा कोडSAM
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन (२२ जून २०८)
उच्च वरीयता९२ (२००९)
निम्न वरीयता१४२ (जुलाई २०१५)

सामोआ महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सामोआको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सामोआमा फुटबलको लागि शासकीय निकाय सामोआ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

ओएफसी महिला च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]
ओशिनिया महिला कप
वर्ष नतिजा खेलिएका खेलहरू बराबर* हार गरेका गोलहरू बेहोरेका गोलहरू गोल अन्तर
न्यु क्यालेडोनिया १९८३प्रवेश हुन असफल-------
न्युजिल्यान्ड १९८६प्रवेश हुन असफल-------
अस्ट्रेलिया १९८९प्रवेश हुन असफल-------
अस्ट्रेलिया १९९१प्रवेश हुन असफल-------
पपुवा न्युगिनी १९९४प्रवेश हुन असफल-------
न्युजिल्यान्ड १९९८समुह चरण२६-२६
अस्ट्रेलिया २००३चौथो स्थान३९-३६
पपुवा न्युगिनी २००७प्रवेश हुन असफल-------
न्युजिल्यान्ड २०१०प्रवेश हुन असफल-------
पपुवा न्युगिनी २०१४प्रवेश हुन असफल-------
जम्मा३/१०७९-७५
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]