सिएरा लियोन राष्ट्रिय फुटबल टोली
स्वरूप
(सिएरा लियोन राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | लियोन स्टार | ||
---|---|---|---|
सङ्गठन | सिएरा लियोन फुटबल सङ्घ (एस.एल.एफ.ए) | ||
सङ्घ | सिएएफ (अफ्रिकी) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिक अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | जोन किस्टर | ||
कप्तान | Kei Kamara | ||
सर्वाधिक उपस्थिति | Umaru Bangura (४३) | ||
गृह रङ्गशाला | फिटाउन राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | SLE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११५ १ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ५० (अगस्ट २०१४) | ||
निम्न वरीयता | १७२ (सेप्टेम्बर २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सिएरा लियोन ०–२ नाइजेरिया (फ्रीटाउन, सिएरा लियोन; १० अगस्ट १९४९)[१] | |||
ठूलो विजय | |||
सिएरा लियोन ५–१ नाइजर (फ्रीटाउन, सिएरा लियोन; ७ मार्च १९७६) सिएरा लियोन ५–१ नाइजर (फ्रीटाउन, सिएरा लियोन; ३ जुन १९९५) सिएरा लियोन ४–० साओ तोमे र प्रिन्सिपी (फ्रीटाउन, सिएरा लियोन; २२ अप्रिल २०००) | |||
ठूलो हार | |||
माली ६–० सिएरा लियोन (बमाको, माली; १७ जुन २००७) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल १९९४) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९९४ र १९९६ |
सिएरा लियोन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सिएरा लियोनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सिएरा लियोन फुटबलको लागि शासकीय निकाय सिएरा लियोन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "सिएरा लियोन – अन्तर्राष्ट्रिय खेलहरूको सुचि", आर.एस.एस.एस, १५ अगस्ट २००६, अन्तिम पहुँच ४ नोभेम्बर २०१०।