सिङ्गलिला हिमशृङ्खला
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सिङ्गलिला हिमशृङ्खला | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ३६३६ |
अभिभावक शिखर | सन्दकपुर |
निर्देशाङ्क | निर्देशाङ्कहरू: २७°१४′३९″N ८८°०२′२९″E / २७.२४४३°N ८८.०४१४°E |
भूगोल | |
स्थान | दार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल, भारत |
भूविज्ञान | |
हिमाल प्रकार | Mountain ridge |
सिंगलिला हिमश्रृङ्खला हिमालय पर्वतश्रृंखला अन्तरगत नेपाल र भारतको सीमावर्ती क्षेत्रमा अवस्थित एउटा रमणीय पर्वतश्रेणी हो। यसमा कञ्चनजंघा लगायतका हिम चुचुराहरू अवस्थित रहेका छन्। इलामका जोगमाई, माईखोला तथा भारतका रंगीत बालासन जस्ता नदीहरू यसै श्रृंखलाबाट उत्पत्ति भएका छन्।
श्रेणीका उच्च पर्वतहरू
[सम्पादन गर्नुहोस्]- फालुट (३,६०० m)
- सन्दकपुर (३,६३६ m) — The highest point of West Bengal.
- तोङलु (३,०३६ m)
- सबरग्राम (३,५४३ m)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]