सामग्रीमा जानुहोस्

सिद्धार्थ बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धार्थ बैङ्क लिमिटेड
व्यवसाय प्रकार
पब्लिक
व्यावसायिक रूपनेप्से: SBL
उद्योगBanking, Financial services
स्थापित१९ मे २००१; २३ वर्ष पहिले (२००१-०५-19)[][]
स्थापनाकर्ता
केन्द्रीय कार्यालयकाठमाडौँ
शाखा सङ्ख्या
१९६ शाखा र २२६ एटिएम
मुख्य व्यक्ति
  • मनोज कुमार केडिया
    (अध्यक्ष )[]
उत्पादनहरू
आम्दानीवृद्धि रू४,१६६ करोड (युएस$३७० मिलियन) (२०७९-८०)
परिचालन आय
वृद्धि रू२,९८९ करोड (युएस$२६० मिलियन) (२०७९-८०)
वृद्धि रू८९ करोड (युएस$७.८ मिलियन) (२०७९-८०)
कुल सम्पत्तिवृद्धि रू८०.६३ करोड (युएस$७.१ मिलियन) (२०७९-८०)
कुल इक्विटीवृद्धि रू२,५३० करोड (युएस$२२० मिलियन) (२०७९-८०)
सहायक कम्पनीहरूसिद्धार्थ क्यापिटल लिमिटेड
Capital ratio9.37% (२०७९-८० )
वेबसाइटwww.siddharthabank.com

सिद्धार्थ बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क' वर्गको एक निजी वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०५९ सालमा भएको हो।[] हालमा यस बैङ्कका यसको १९६ शाखा[] र २२६ एटिएम छ[] । । यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ।[]

पूँजी संरचना

[सम्पादन गर्नुहोस्]
२०७९/८०[]
अधिकृत पूँजी १६ अर्ब
जारी पूँजी १४.०८ अर्ब
चुक्ता पूँजी १४.०८ अर्ब

सहायक कम्पनी

[सम्पादन गर्नुहोस्]

सिद्धार्थ क्यापिटल लिमिटेड सिद्धार्थ बैंकको सहायक कम्पनी हो। २०६९ आश्विन १२ देखि कारोबार संचालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर , नक्साल, काठमाडौं मा अवस्थित छ। यस क्यापिटलको चुक्ता पूँजी रू. २० करोड रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व बैंकको रहेको छ। []

आधिकारिक वेबसाइट

[सम्पादन गर्नुहोस्]

www.siddharthabank.com

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Origin नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. "History of PNB", NDTV.com, मूलबाट २६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २६ फेब्रुअरी २०१४ मिति
  3. "EBoard of Directors" 
  4. "About Us", अन्तिम पहुँच जनवरी ९, २०२० 
  5. "Service Network", Siddhartha Bank 
  6. "ATMs", Siddhartha Bank Limited 
  7. "नेपाली बैँकहरूको सूची" (PDF), नेपाल राष्ट्र बैङ्क, अन्तिम पहुँच १८ जनवरी २०२० 
  8. सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ६। 
  9. सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ५। 

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि