सीमित मत प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सीमित मत प्रणालीमा वहुसदस्यीय निर्वाचन क्षेत्रमा मतदातालाई एकभन्दा वढी तर निर्वाचन गराउनु पर्ने स्थान भन्दा कम संख्यामा मत दिन पाउने अधिकार दिइएको हुन्छ। मतगणना प्रणाली एकल असंक्रमणीय मत प्रणालीमा जस्तै कूल मतमध्ये सवैभन्दा वढी मत पाउने उम्मेदवारहरु निर्वाचित हुन्छन्। यो प्रणाली स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएको छ, तर जिवाल्टर र स्पेनमा राष्ट्रिय निर्वाचनमा पनि प्रयोग भएको छ। स्पेनमा वहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रत्येक मतदातालाई निर्वाचन हुने स्थान भन्दा १ मत कम दिन सक्ने अधिकार रहन्छ, जस्तो ३ स्थान भएको कुनै निर्वाचन क्षेत्रका प्रत्येक मतदाताले २ जना सम्म उम्मेदवारलाई मत दिन सक्दछन्। वुझन सरल साथै मतगणनामा पनि तुलनात्मक रुपमा सजिलो यसको गुण हुन्छ।

ऐतिहासिक तथा बर्तमान प्रयोग[सम्पादन गर्नुहोस्]

ऐतिहासिक
  • स्पेनमा स्थानीय, प्रादेशिक तथा आमा निर्वाचनमा १९३६ सम्म
  • पोर्चुगलमा संसदीय निर्वाचनमा १९११ देखि १९१९ सम्म
  • संयुक्त अधिराज्यमा हाउस अफ कमन्सको केही क्षेत्रमा १८६७ देखि १८८५ सम्म
  • इटालीमा १९ औं शताब्दीको अन्त्यमा
  • अमेरिका नियन्त्रित जापानमा, १९४६ को आम निर्वाचनमा
  • इस्टोनियामा, कंग्रेसको निर्वाचनमा १९९० मा [१]
बर्तमान
  • स्पेनमा, प्रजातन्त्र पुनर्स्थापना भएपछी
  • In the US to elect most municipal offices in Connecticut, many county commissions in Pennsylvania, and some in other states. It has been adopted to resolve voting rights cases in more than 20 municipalities in Alabama and North Carolina, as detailed in Arrington and Ingalls' 1998 article "The limited vote alternative to affirmative districting" (Political Geography, Volume 17, Number 6, Aug 1998, pp. 701–728). In 2009 a federal judge ordered its use for school board elections in Euclid, Ohio.[२]
  • जिब्राल्टारमा, (सबै १७ सिटमा १० भोट प्रति मतदाता)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]