सामग्रीमा जानुहोस्

सुजाता श्रीधर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुजाता श्रीधर
व्यक्तिगत जानकारी
नामसुजाता श्रीधर
जन्म (1961-12-25) २५ डिसेम्बर १९६१ (उमेर ६२)
भारत
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )२१ जनवरी १९८४ विरुद्ध अस्ट्रेलियन महिला
अन्तिम टेस्ट१२ जुलाई १९८६ विरुद्ध  इङ्ल्यान्ड महिला
ओडिआई पहिलो खेल (क्याप )१० जनवरी १९८२ v अस्ट्रेलियन महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ जुलाई १९८६ v इङ्ल्यान्ड महिला
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट वनडे
Matches
Runs scored ३२ १९
Batting average १६.०० ३.८०
100s/50s ०/२ ०/०
Top score २०* १४
Balls bowled ३३६ २२२
Wickets
Bowling average ५३.३३ १३७
इनिङमा ५ विकेट
खेलमा १० विकेट
Best bowling २/४६ १/२७
क्याच/स्टम्पिङ १/० १/०
स्रोत: क्रिकेट आर्काइव, १५ अप्रिल २०१७

सुजाता श्रीधर (अङ्ग्रेजी: Sujata Sridhar/तमिल: சுஜாதா ஸ்ரீதர் ) (जन्म;२५ डिसेम्बर १९६१) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन्। उनी १९८० को दशकमा भारतीय महिला क्रिकेट टिमको तर्फबाट टेस्टएक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने गर्थिन्। [१] उनले आफ्नो क्रिकेट जीवन कालमा कुल तीन टेस्ट र छः वानडे म्याच खेलेकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sujata Sridhar", क्रिकेट आर्काइभ, अन्तिम पहुँच १५ अप्रिल २०१७ 
  2. "Sujata Sridhar", क्रिकइन्फो, अन्तिम पहुँच १५ अप्रिल २०१७