सुया घाँसेफिस्टो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुया घाँसेफिस्टो
P. c. crinigera - नेपालको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Cisticolidae
वंश: Prinia
Hodgson, 1836
प्रजाति:
P. crinigera
वैज्ञानिक नाम
Prinia crinigera
Hodgson, 1836

सुया घाँसेफिस्टो (Prinia crinigera) सिस्टिकोलिडे परिवारको चराको एक प्रजाति हो। यो चरा नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत, भुटानचीनको युनान प्रान्तमा पाइने गर्छ।


सुया घाँसेफिस्टोकाचार वटा उप-प्रजातिहरू छन्ः[२][३]

  • P. c. striatula - अफगानिस्तान र पश्चिम पाकिस्तानको पहाड
  • P. c. crinigera - उत्तर पाकिस्तान देखि उत्तरपूर्वी भारतको अरुणाचल प्रदेश
  • P. c. yunnanensis - जुन चीनको उत्तरपश्चिमी युनान प्रान्त
  • P. c. bangsi - दक्षिणपूर्वी युनान प्रान्तको बाङ्सी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Prinia crinigera", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१३५६४A९४३७९९८३, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22713564A94379983.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. Madge, Steve (२०२१), "Striated Prinia (Prinia crinigera)", in Del Hoyo, Josep; Elliott, Andrew; Sargatal, Jordi; Christie, David; De Juana, Eduardo, www.hbw.com (अङ्ग्रेजीमा), डिओआई:10.2173/bow.strpri2.01.1, अन्तिम पहुँच २०१९-०७-२२ 
  3. Alström, Per; Rasmussen, Pamela C.; Sangster, George; Dalvi, Shashank; Round, Philip D.; Zhang, Ruying; Yao, Cheng-Te; Irestedt, Martin et al. (२०१९), "Multiple species within the Striated Prinia Prinia crinigera-Brown Prinia P. polychroa complex revealed through an integrative taxonomic approach", Ibis (अङ्ग्रेजीमा) 162 (3): 936–967, आइएसएसएन 1474-919X, डिओआई:10.1111/ibi.12759 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]