सामग्रीमा जानुहोस्

सृजना दनुवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सृजना दनुवार
२ औं कोशी प्रदेश सभाका उपसभामुख
पद बहाली
१७ पुष २०७९
राज्य प्रमुखपरशुराम खापुङ
मुख्यमन्त्रीहिक्मतकुमार कार्की
उद्धव थापा
केदार कार्की
सभामुखबाबुराम गौतम
पूर्वाधिकारीसरस्वती पोखरेल
कोशी प्रदेश सभाका सदस्य
पद बहाली
११ पुष २०७९
व्यक्तिगत विवरण
जन्म (1977-10-15) १५ अक्टोबर १९७७ (उमेर ४८)
उदयपुर जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
अन्य राजनीतिक
संलग्नता
नेपाल कम्युनिष्ट पार्टी

सृजना दनुवार एक नेपाली राजनीतिज्ञ हुन् र हाल कोशी प्रदेश सभाका २ औं उपसभामुखको रूपमा सेवा गरिरहेकी छन्।[][][]

  1. "प्रदेश १ को उपसभामुखमा एमालेकी सृजना दनुवार निर्वाचित", ekagaj, अन्तिम पहुँच २०२३-१२-१९ अभिलेखिकरण २०२३-१२-१९ वेब्याक मेसिन
  2. "Sirjana Danuwar elected Deputy Speaker of Province 1", english.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२३-१२-१९
  3. "प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-१९