सेकेन्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सेकेण्डबाट अनुप्रेषित)
Clock-pendulum.gif
मेकानिकल घडीको पेन्डुलम , प्रत्येक सेकेण्ड टिकटिक गर्दै

मेकानिकल घडीको पेन्डुलम , प्रत्येक सेकेण्ड टिकटिक गर्दै

सेकेण्ड समयको एसआइ एकाइ हो । सामान्य रूपमा र पहिल्यै देखि एक सेकेण्ड भन्नाले एक दिनको ​८६४०० अंश भनेर बुझिन्छ । मेकानिकल तथा इलेक्ट्रिक घडीमा प्राय: ६० वटा टिक मार्क हुन्छ , जसले सेकेण्ड र मिनेटलाई जनाउँछ । सेकेण्ड अन्य कयौं व्युत्पन्न एकाईहरूको समेत अंश हो जस्तै : गतिको मिटर प्रति सेकेण्ड, प्रवेगको मिटर प्रति सेकेण्ड प्रति सेकेण्ड , र फ्रिक्वेन्सी को प्रति सेकेण्ड ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]