सेतोआँखीभौं अर्जुनक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेतोआँखीभौं अर्जुनक
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
F. hyperythra
वैज्ञानिक नाम
Ficedula hyperythra
(Blyth, 1843)

सेतोआँखीभौं अर्जुनक नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा स्नोइ-ब्रोड फ्लाइक्याचर (Snowy-browed flycatcher) भनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]