सेतोटिके अर्जुनक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेतोटिके अर्जुनक
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World flycatcher
वंश: Ficedula
(Hodgson, 1837)
प्रजाति:
F. strophiata
वैज्ञानिक नाम
Ficedula strophiata
(Hodgson, 1837)

सेतोटिके अर्जुनक (Ficedula strophiata) मस्किक्यापेडी परिवारमा पर्ने चराको एक प्रजाति हो।

यो चरा नेपाल, बङ्गलादेश, भुटान, हङकङ, भारत, लाओस, म्यानमार, थाइल्याण्डभियतनाम लगायतका भारतीय उपमहाद्वीपदक्षिणपूर्व एसियाका क्षेत्रहरूमा पाइन्छ। यसको प्राकृतिक बासस्थान उपोष्णकटिबधीय वा उष्णकटिबन्धीय आर्द्र पर्वतीय वन हो। सेतोटिके अर्जुनक म्यानमारको उत्तरी काचिन राज्यमा, बोरियल पर्वत नजिकैको समशीतोष्ण जङ्गली क्षेत्रमा पनि सामान्य रूपमा पाइने गर्छ। यो चराहरू जाडो मौसम थाइल्याण्ड, उत्तरी लाओस र भियतनाम जस्ता ठाउँहरूमा बिताउँछन् र हिमाली क्षेत्रहरूमा प्रजनन गर्ने गर्छन । यो चराहरू तिनीहरूको घाँटीमा भएको छुट्टै निलो र सुन्तले रङ्गको साथमा रातो खैरो रङ्गको लागि परिचित छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Ficedula strophiata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७०९३३७A९४२०३६४०, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22709337A94203640.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. Renner, Swen C., and John H. Rappole. “Description of First Basic Plumage of Three Muscicapid Species Found in the Southeastern Sub-Himalayan Foothills, With Notes on Their Taxonomy and Ecology - Descripción Del Primer Plumaje Básico De Tres Especies De Muscicapidae Del Piedemonte Sub-Himalayo Del Sudeste, Con Notas Sobre Su Taxonomía y Ecología.” Ornithological Monographs, vol. 70, no. 1, 2011, pp. 142–152. JSTOR, JSTOR, www.jstor.org/stable/10.1525/om.2011.70.1.142.