स्पेसएक्स
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
उद्योग | Aerospace |
---|---|
स्थापित | मे ६, २००२[१] |
स्थापनाकर्ता | एलन मस्क |
केन्द्रीय कार्यालय | |
मुख्य व्यक्ति | |
उत्पादनहरू | |
सेवाहरू | Orbital rocket launch |
मालिक | एलन मस्क ट्रष्ट (54% equity; ७८% माताधिकार) |
कर्मचारी सङ्ख्या | ८,००० (मे २०२०) |
वेबसाइट | www |
स्पेसएक्स (अङ्ग्रेजी: SpaceX) एक निजी अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी हो जसको मुख्यालय क्यालिफोर्नियामा रहेको छ। यसको स्थापना उद्यमी एलन मस्कद्वारा सन् २००२ मा अन्तरिक्ष परिवहन लागत कम गर्ने र मङ्गल ग्रहको उपनिवेशणको उद्देश्यले भएको थियो।[२][३][४] स्पेस एक्स ले कयौं गाडीहरू, स्टारलिङ्क उपग्रह मण्डल, ड्रागन कार्गो स्पेस क्राफ्टको विकास गरेको छ र इन्टरनेसनल स्पेस स्टेसनमा मानिसलाई पुर्याएको छ।
सन् २००८ मा स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]२००१ मा, एलन मस्क गैरनाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मा संलग्न भएका थिए। उनी मङ्गल ग्रहमा बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे।[५] २००१ अक्टोबरमा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसंग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनरसंग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास संग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो। [६] आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट,[७] मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेसएक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे।[८] २०२१ अनुसार, उनी कम्पनीको सिइओ र मुख्य इन्जिनियर (Chief Engineer) पनि छन्।[९]
तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने यो पहिलो निजी तरल-इन्धन रकेट थियो।[१०] त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङ्ग्रेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो।[११] २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो।[१२] पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा, २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो।[१३] अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो।[१४] २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो।[१५][१६] २०१७ मा, स्पेसएक्सले अर्को पिढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योI बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ।[१७] २०१८ मा, स्पेसएक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो ।[१८] २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेसएक्स मानवलाई कक्षमा लैजान्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलो निजी कम्पनी बन्यो।[१९]
२०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।[२०] यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियोI २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI [२१] दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI [२२][note १]
करार
[सम्पादन गर्नुहोस्]नासा
[सम्पादन गर्नुहोस्]कट्स
[सम्पादन गर्नुहोस्]व्यवसायिक कार्गो
[सम्पादन गर्नुहोस्]व्यवसायिक क्रु
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सुरक्षा
[सम्पादन गर्नुहोस्]अन्तरिक्ष पर्यटन
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "California Business Search (C2414622 - Space Exploration Technologies Corp)", California Secretary of State, अन्तिम पहुँच मे ५, २०१८। वेब्याक मेसिन अभिलेखिकरण मार्च १२, २०१७ मिति
- ↑ Kenneth Chang (सेप्टेम्बर २७, २०१६), "Elon Musk's Plan: Get Humans to Mars, and Beyond", New York Times, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१६।
- ↑ "Making Life Multi-planetary", RELAYTO/ (अङ्ग्रेजीमा), २०१८, अन्तिम पहुँच अप्रिल ४, २०१८।
- ↑ Shontell, Alyson, "Elon Musk Decided To Put Life On Mars Because NASA Wasn't Serious Enough", Business Insider, अन्तिम पहुँच फेब्रुअरी २, २०१९।
- ↑ Vance (2015), pp. 99, 102—103.
- ↑ Vance, Ashlee (मे १४, २०१५), "Elon Musk's space dream almost killed Tesla", BloombergL.P., मूलबाट फेब्रुअरी २३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०१५।
- ↑ Wayne, Leslie (फेब्रुअरी ५, २००६), "A Bold Plan to Go Where Men Have Gone Before", The New York Times, मूलबाट अप्रिल १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०१५।
- ↑ California Business Search (C2414622 – Space Exploration Technologies Corp), मूलबाट फेब्रुअरी २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०२०। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २३, २०१८ मिति
- ↑ Koren, Marina (मे ६, २०२१), "Elon Musk Is Maybe, Actually, Strangely, Going to Do This Mars Thing", The Atlantic।
- ↑ Ledur, Júlia (मे १, २०१९), "Falcon Flights", Reuters, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२१।
- ↑ Chang, Kenneth (मे २२, २०१२), "Big Day for a Space Entrepreneur Promising More", The New York Times, मूलबाट जुलाई १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०२१।
- ↑ Harwood, William (मे ३१, २०१२), "SpaceX Dragon returns to Earth, ends historic trip", CBS News, मूलबाट अप्रिल २२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३, २०१३।
- ↑ "SpaceX rocket in historic upright landing", BBC News, डिसेम्बर २२, २०१५, मूलबाट अगस्ट ३१, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१६।
- ↑ O'Kane, Sean (मे २७, २०१६), "SpaceX successfully lands a Falcon 9 rocket at sea for the third time", The Verge, New York City: Vox Media, मूलबाट जुन २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१६।
- ↑ Drake, Nadia (फेब्रुअरी २५, २०१८), "Elon Musk's Tesla in Space Could Crash Into Earth", National Geographic, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२१।
- ↑ Chow, Denise (नोभेम्बर ६, २०१९), "'Starman' and the Tesla Roadster that SpaceX launched into orbit have now cruised beyond Mars", NBC News, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२१।
- ↑ "Starship Update", सेप्टेम्बर २८, २०१९, मूलबाट डिसेम्बर १३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०२०।
- ↑ "Elon Musk Says SpaceX Will Send Yusaku Maezawa (and Artists!) to the Moon", Wired, सेप्टेम्बर १८, २०१८, मूलबाट जुलाई १६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१९।
- ↑ Wattles, Jackie (मे ३०, २०२०), "SpaceX and NASA launch Crew Dragon in Florida: Live updates", CNN, मूलबाट अगस्ट २९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ३०, २०२०।
- ↑ Johnson, Eric M.; Roulette, Joey (अक्टोबर ३१, २०१८), "Musk shakes up SpaceX in race to make satellite launch window: sources", Reuters, मूलबाट मे १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०२१।
- ↑ Hall, Shannon (जुन १, २०१९), "After SpaceX Starlink Launch, a Fear of Satellites That Outnumber All Visible Stars – Images of the Starlink constellation in orbit have rattled astronomers around the world", The New York Times, मूलबाट अगस्ट २१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०१९।
- ↑ Shepardson, David; Roulette, Joey (जुलाई ३०, २०२०), "Taking on SpaceX, Amazon to invest $10 billion in satellite broadband plan", Reuters, मूलबाट जनवरी ७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०२१।
- ↑ Sheetz, Michael (डिसेम्बर ७, २०२०), "SpaceX's Starlink wins nearly $900 million in FCC subsidies to bring internet to rural areas", CNBC, मूलबाट डिसेम्बर १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०२१।
- ↑ Wattles, Jackie (डिसेम्बर ८, २०२०), "SpaceX gets almost $900 million in federal subsidies to deliver broadband to rural America", CNN, मूलबाट डिसेम्बर १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १२, २०२१।
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "note", but no corresponding <references group="note"/>
tag was found