स्रोङ्चन गम्पो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्रङचङ गम्पोबाट अनुप्रेषित)
स्रोङ्चन गम्पो

སྲོང་བཙན་སྒམ་པོ།
तिब्बती सम्राट
तिब्बतको येर्पा गुफामा स्थित स्रोङ्चन गम्पोको मुर्ति
शासनकालसन् ६२९-६५० सम्म (२१ वर्ष)
राज्याभिषेकसन् ६३० (तेह्र वर्ष को उमेरमा)
पूर्वाधिकारीनम्री स्रोङ्चन
उत्तराधिकारीमाङस्रोङ् माङ्चन
जन्मसन् ६१७ तेस्रो तिब्बती महिनामा
मल्ड्रो गुङ्कर जोङ्, दरबार ज्यम्पा मिग्युर
मृत्युसन् ६५० (३४ वर्ष)
सल्मो गङ् फुन्युल ?
Burialसन् ६५०
मुरी मुग्पो
रानीभृकुटी
ग्यजा कोङ्जो
जीवनसाथीभृकुटी
ग्यजा कोङ्जो
मि ञग रु योङ्जा
शङ्शुङ्जा लिथिग मन
मोङ्जा ठ्री ञेन् दोङ्
सन्तानगुङ्स्रोङ् गुङ्चन
नाम
छोस्ग्यल स्रोङ्चन गम्पो (धर्म सम्राट स्रोङ्चन गम्पो)
दरबारपोटाला दरबार
वंशपुग्यल
बाबुनम्री स्रोङ्चन
आमाड्रीजा थोद्करमा
धर्मबौद्ध धर्म

स्रोङ्चन गम्पो (तिब्बती: སྲོང་བཙན་སྒམ་པོ།, Wylie: Srong btsan sgam po), सन् ६१७-६९८[१] तिब्बती सम्राट थिए। यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी साथ विवाह गरी नेपालसँग सम्बन्ध गाँसिएको थियो। स्रोङ्चनको शासनकालमा सम्भोट लिपिको आविष्कार गरी भारत र नेपालबाट बौद्ध ग्रन्थ हरूलाई तिब्बती भाषामा अनुवाद र लिपयन्तरण गर्ने कार्य पनि शुरु गरेको हुनले स्रोङ्चनलाई तीन तिब्बती धर्मराजाहरू मध्ये पहिलो धर्म राजा मानिन्छ।

प्रारंभिक जीवन र सांस्कृतिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

परिवार[सम्पादन गर्नुहोस्]

सांस्कृतिक गतिविधि[सम्पादन गर्नुहोस्]

स्रोङ्चनको शासनकालमा बौद्ध धर्मको परिचय[सम्पादन गर्नुहोस्]

शाङ्शुङको विजय[सम्पादन गर्नुहोस्]

टिप्पणी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Gangs-can Bod chen-po'i rGyal-rabs 'Dus-gsal du bKod-pa sNgon-med Dwang-shel 'Phrul gyi Me-long | तिब्बतको राजनीतिक इतिहास, पृष्ठ नं. २१, ९१ | ISBN 81-88949-07-8 | लेखक: दुद जोम जिगड्रल् येशे दोर्जे | Copyright Reserved Chosspyod Publication 2010

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ञठ्री चन्पो • स्रोङ्चन गम्पो • ठ्रीस्रोङ देउचनठ्री रल्पचनवुदुम चन्पो