स्रोङ्चन गम्पो
स्वरूप
(स्रङचङ गम्पोबाट अनुप्रेषित)
स्रोङ्चन गम्पो སྲོང་བཙན་སྒམ་པོ། | |||||
---|---|---|---|---|---|
तिब्बती सम्राट | |||||
शासनकाल | सन् ६२९-६५० सम्म (२१ वर्ष) | ||||
राज्याभिषेक | सन् ६३० (तेह्र वर्ष को उमेरमा) | ||||
पूर्वाधिकारी | नम्री स्रोङ्चन | ||||
उत्तराधिकारी | माङस्रोङ् माङ्चन | ||||
जन्म | सन् ६१७ तेस्रो तिब्बती महिनामा मल्ड्रो गुङ्कर जोङ्, दरबार ज्यम्पा मिग्युर | ||||
मृत्यु | सन् ६५० (३४ वर्ष) सल्मो गङ् फुन्युल ? | ||||
Burial | सन् ६५० मुरी मुग्पो | ||||
रानी | भृकुटी ग्यजा कोङ्जो | ||||
जीवनसाथी | भृकुटी ग्यजा कोङ्जो मि ञग रु योङ्जा शङ्शुङ्जा लिथिग मन मोङ्जा ठ्री ञेन् दोङ् | ||||
सन्तान | गुङ्स्रोङ् गुङ्चन | ||||
| |||||
दरबार | पोटाला दरबार | ||||
वंश | पुग्यल | ||||
बाबु | नम्री स्रोङ्चन | ||||
आमा | ड्रीजा थोद्करमा | ||||
धर्म | बौद्ध धर्म |
स्रोङ्चन गम्पो (तिब्बती: སྲོང་བཙན་སྒམ་པོ།, Wylie: Srong btsan sgam po), सन् ६१७-६९८[१] तिब्बती सम्राट थिए। यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी साथ विवाह गरी नेपालसँग सम्बन्ध गाँसिएको थियो। स्रोङ्चनको शासनकालमा सम्भोट लिपिको आविष्कार गरी भारत र नेपालबाट बौद्ध ग्रन्थ हरूलाई तिब्बती भाषामा अनुवाद र लिपयन्तरण गर्ने कार्य पनि शुरु गरेको हुनले स्रोङ्चनलाई तीन तिब्बती धर्मराजाहरू मध्ये पहिलो धर्म राजा मानिन्छ।
प्रारंभिक जीवन र सांस्कृतिक पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]परिवार
[सम्पादन गर्नुहोस्]सांस्कृतिक गतिविधि
[सम्पादन गर्नुहोस्]स्रोङ्चनको शासनकालमा बौद्ध धर्मको परिचय
[सम्पादन गर्नुहोस्]शाङ्शुङको विजय
[सम्पादन गर्नुहोस्]टिप्पणी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gangs-can Bod chen-po'i rGyal-rabs 'Dus-gsal du bKod-pa sNgon-med Dwang-shel 'Phrul gyi Me-long | तिब्बतको राजनीतिक इतिहास, पृष्ठ नं. २१, ९१ | ISBN 81-88949-07-8 | लेखक: दुद जोम जिगड्रल् येशे दोर्जे | Copyright Reserved Chosspyod Publication 2010
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]ञठ्री चन्पो • स्रोङ्चन गम्पो • ठ्रीस्रोङ देउचन • ठ्री रल्पचन • वुदुम चन्पो