सामग्रीमा जानुहोस्

स्वरूप सम्पत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा स्वरूप सम्पत
जन्म (1958-11-03) ३ नोभेम्बर १९५८ (उमेर ६७) []
भारत
मातृ शिक्षाप्रतिष्ठानवोर्सेस्टर विश्वविद्यालय, इङ्ल्याण्ड
पेशाअभिनेत्री
उपाधिमिस इन्डिया १९७९
जीवनसाथीपरेश रावल
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस इन्डिया १९७९
(विजेता)
मिस युनिभर्स १९७९

स्वरूप सम्पत हिन्दी चलचित्रकी एक अभिनेत्री हुन् ।[] उनी मिस इन्डिया १९७९ प्रतियोगिताकी विजेता हुन् ।[] उनले भारतको प्रतिनिधित्व गर्दै मिस युनिभर्स १९७९ प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।[]

स्वरूपले शिक्षा विषयमा स्न्तोकोत्तरको उपाधि लिएकी छिन् ।[][][]

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रचरित्रटिप्पणी
२००२साथिया
१९८६कर्मदातानीता
१९८५जान की बाज़ी
१९८४ये जो है ज़िन्दगीरेनू
१९८४लोरीसुमन
१९८३हिम्मतवाला
१९८२तुम्हारे बिनासीमा दत्त
१९८२सवाल
१९८१नरम गरमकुसुम

नामांकन र पुरस्कार

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]