स्वाजिल्याण्ड राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि स्वाजिल्याण्ड महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
स्वजिल्याण्ड
उपनाम(हरू)Sihlangu Semnikati (King's Shield)
सङ्गठनइस्वाटिनी फुटबल संघ
सब-कन्फेडेरेसनदक्षिणी अफ्रिका फुटबल संघ
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकAnthony Mdluli[१]
कप्तानSiyabonga Mdluli
गृह रङ्गशालाकिङ सोबुझा द्वितीय राष्ट्रिय रङ्गशाला
फिफा कोडESW
फिफा बरियता क्रम१३६ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम८८ (अप्रिल–मे २०१७)
फिफा निम्न बरियता क्रम१९० (सेप्टेम्बर–अक्टोबर २०१२)
इएलओ बरियता क्रम१४७ Decrease(३६ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम११७ (२५ जून २०१६)
इएलओ निम्न बरियता क्रम१८१ (२०१३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
संयुक्त अधिराज्य स्वाजिल्याण्ड २–० मलावी 
(स्वाजिल्याण्ड; १ मे १९६८)
ठु्लो विजय
 जिबुटी ०–६ स्वाजिल्याण्ड 
(जिबुटी; ९ अक्टोबर २०१५)
ठूलो हार
 इजिप्ट १०–० स्वाजिल्याण्ड 
(अलेक्जेन्ड्रिया, इजिप्ट; २२ मार्च २०१३)

स्वाजिल्याण्ड राष्ट्रिय फुटबल टिम उप-नाम Sihlangu Semnikati (King's Shield),[२] अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्वाजिल्याण्ड प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्वाजिल्याण्डमा फुटबलको लागि शासकीय निकाय स्वाजिल्याण्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "स्वाजिल्याण्ड - संघ Information", फिफा डटकम, FIFA, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१८ 
  2. zana-arts Archived 2006-09-25 at the वेब्याक मेसिन.

बाह्य कडीहरू[सम्पादन गर्ने]