स्वाजिल्याण्ड महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख महिला टिमको बारेमा हो । पुरुष टिमको लागि स्वाजिल्याण्ड राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
स्वाजिल्याण्ड
Shirt badge/Association crest
उपनाम(हरू)सुपर फाल्कोन्स
सङ्गठनइस्वाटिनी फुटबल संघ
प्रमुख प्रशिक्षकस्वाजिल्याण्ड Christian Thwala
फिफा कोडSWZ
फिफा बरियता क्रम१३२ Decrease २० (२२ जून २०१८)
फिफा उच्च बरियता क्रम९२ (डिसेम्बर २००९)
फिफा निम्न बरियता क्रम१४४ (डिसेम्बर २००७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 दक्षिण अफ्रिका १४–० स्वाजिल्याण्ड स्वाजिल्याण्ड
(जोहानेस्बर्ग, दक्षिण अफ्रिका; ३० मे १९९३)
ठु्लो विजय
 बोत्स्वाना ०–३ स्वाजिल्याण्ड स्वाजिल्याण्ड
(हरारे, जिम्बाब्वे; २१ अप्रिल २००२)
ठूलो हार
 दक्षिण अफ्रिका १४–० स्वाजिल्याण्ड स्वाजिल्याण्ड
(जोहनेस्बर्ग, दक्षिण अफ्रिका; ३० मे १९९३)

स्वाजिल्याण्ड महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्वाजिल्याण्ड प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो स्वाजिल्याण्डमा फुटबलको लागि शासकीय निकाय स्वाजिल्याण्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्ने]

विश्वकप फाइनल्स
बर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार का लागि का विरुद्धमा गोल अन्तर
जनबादी गणतन्त्र चीन १९९१ प्रवेश हुन असफल - - - - - - -
स्विडेन १९९५ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका १९९९ छनोट हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २००३ प्रवेश हुन असफल - - - - - - -
जनबादी गणतन्त्र चीन २००७ प्रवेश हुन असाफल - - - - - - -
जर्मनी २०११ प्रवेश हुन असफल - - - - - - -
क्यानडा २०१५ प्रवेश हुन असफल - - - - - - -
जम्मा ०/७ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भइ बाहिरिनु परेका खेलहरू"

अफ्रिकी महिला च्याम्पियनसिपमा स्वाजिल्याण्डको प्रदशनी[सम्पादन गर्ने]

सिएएफ महिला च्याम्पियनसिप
बर्ष चरण खेलिएका खेलहरू जित बराबर* हार हानिएका गोलहरू का विरुद्धमा गोल अन्तर
१९९१ प्रवेश हुम असफल
१९९५
नाइजेरिया १९९८ छनोट हुन असफल
दक्षिण अफ्रिका २००० प्रवेश हुन असफल
नाइजेरिया २००२
दक्षिण अफ्रिका २००४
नाइजेरिया २००६
इक्वेटोरियल गिनी २००८
दक्षिण अफ्रिका २०१०
इक्वेटोरियल गिनी २०१२
नामिबिया २०१४
क्यामेरून २०१६
जम्मा ०/१२ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भइ बाहिरिनु परेका खेलहरू"

सन्दर्भ सामग्री[सम्पादन गर्ने]