सामग्रीमा जानुहोस्

एस्वातिनी महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वाजिल्याण्ड
Shirt badge/Association crest
उपनाम(हरू)सुपर फाल्कोन्स
सङ्गठनइस्वाटिनी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकएस्वातिनी Christian Thwala
फिफा कोडSWZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३२ ह्रास २० (२२ जून २०१८)
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 दक्षिण अफ्रिका १४–० स्वाजिल्याण्ड एस्वातिनी
(जोहानेस्बर्ग, दक्षिण अफ्रिका; ३० मे १९९३)
ठूलो विजय
 बोत्स्वाना ०–३ स्वाजिल्याण्ड एस्वातिनी
(हरारे, जिम्बाब्वे; २१ अप्रिल २००२)
ठूलो हार
 दक्षिण अफ्रिका १४–० स्वाजिल्याण्ड एस्वातिनी
(जोहनेस्बर्ग, दक्षिण अफ्रिका; ३० मे १९९३)

स्वाजिल्याण्ड महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्वाजिल्याण्ड प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो स्वाजिल्याण्डमा फुटबलको लागि शासकीय निकाय स्वाजिल्याण्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार का लागि का विरुद्धमा गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९छनोट हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७प्रवेश हुन असाफल-------
जर्मनी २०११प्रवेश हुन असफल-------
क्यानडा २०१५प्रवेश हुन असफल-------
जम्मा०/७-------
*पेनाल्टी सुटआउटमा निर्णय भइ बाहिरिनु परेका खेलहरू"

अफ्रिकी महिला च्याम्पियनसिपमा स्वाजिल्याण्डको प्रदशनी

[सम्पादन गर्नुहोस्]
सिएएफ महिला च्याम्पियनसिप
वर्ष चरण खेलिएका खेलहरू जित बराबर* हार हानिएका गोलहरू का विरुद्धमा गोल अन्तर
१९९१ प्रवेश हुम असफल
१९९५
नाइजेरिया १९९८ छनोट हुन असफल
दक्षिण अफ्रिका २००० प्रवेश हुन असफल
नाइजेरिया २००२
दक्षिण अफ्रिका २००४
नाइजेरिया २००६
भूमध्यरेखीय गिनी २००८
दक्षिण अफ्रिका २०१०
भूमध्यरेखीय गिनी २०१२
नामिबिया २०१४
क्यामेरून २०१६
जम्मा०/१२-------
*पेनाल्टी सुटआउटमा निर्णय भइ बाहिरिनु परेका खेलहरू"

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]