हिमाली झिबी तितु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमाली झिबी तितु
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Finch
वंश: Rosefinch
(Moore, F, 1856)
प्रजाति:
C. pulcherrimus
वैज्ञानिक नाम
Carpodacus pulcherrimus
(Moore, F, 1856)

हिमाली झिबी तितु नेपाल लगायत एसियाका हिमाली भूभागमा पाइने झिबी तितुको प्रजातिको चरा हो। यो चरा मध्य-पश्चिमी चीननेपालको उत्तरी हिमाली क्षेत्रमा पाइन्छ। यसको प्राकृतिक वासस्थान समशीतोष्ण झाडीदार मैदान र उपोष्णकटिबन्धीय वा उष्णकटिबन्धीय उच्च-उचाई झाडीदार मैदान हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१८), "Carpodacus pulcherrimus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2018: e.T२२७२०५६७A१३२००२०३२, डिओआई:10.2305/IUCN.UK.2018-2.RLTS.T22720567A132002032.en, अन्तिम पहुँच १३ नोभेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]