१ माघ
स्वरूप
माघ १ गते माघ महिनाको पहिलो दिन हो । यो दिनलाई माघे संक्रान्ति पनि भनिन्छ । नेपालमा मनाइने प्रमुख संक्रान्तिहरू मध्ये यो माघे संक्रान्ति पनि एक प्रमुख हो । यस दिन नेपालमा माघ सङ्क्रान्ती पर्व मनाइने गरिन्छ । मुख्य गरी यो चाड मगर जातिको एक प्रमुख चाडका रूपमा लिइएता पनि सबै नेपाली बासीहरूले मनाउने गर्दछन् । यस दिनमा ``पुषको पाक्य माघको खाक्य´´ भनेर पुसको मसानतरको रातमा विभिन्न परिकार पकाएर माघको यस दिन खाने चलन छ । विशेष यो दिन कण्डमुलहरू खाने चलन रहेकोछ ।
चाडपर्वहरू
[सम्पादन गर्नुहोस्]- प्रत्येक वर्ष माघको यहीँ दिन माघे संक्रान्ती पर्व पर्ने गर्दछ ।
प्रमुख घटनाहरू
[सम्पादन गर्नुहोस्]राष्ट्रिय घटनाहरू
[सम्पादन गर्नुहोस्]विश्व घटनाहरू
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]मृत्यु
[सम्पादन गर्नुहोस्]- १८३१ माघ १ : श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह (स्थान : नुवाकोट देवीघाट)