सामग्रीमा जानुहोस्

७ फागुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फाल्गुण ७ गते फागुन महिनाको सातौँ दिन हो । फागुन सात गते नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । पहिले-पहिले यो दिन सरकारबाटै देशव्यापी रूपमा सार्वजनिक बिदाहरू हुने गर्दथ्यो, तर २०७५ सालबाट यो दिनको सार्वजनिक बिदा हटाइएको थियो ।

चाडपर्वहरू

[सम्पादन]

उत्सवहरू

[सम्पादन]

प्रमुख घटनाहरू

[सम्पादन]

राष्ट्रिय घटनाहरू

[सम्पादन]
प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण भूमिका खेलेको तत्कालीन नेपाली कांग्रेसका मुख्य पदाधिकारीहरू
  • २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउन सुरूगरिएको थियो ।

विश्व घटनाहरू

[सम्पादन]

जन्म

[सम्पादन]

मृत्यु

[सम्पादन]

अन्य

[सम्पादन]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]