२०१६ फिफा क्लब विश्वकप
( अंग्रेजी-FIFA Club World Cup Japan 2016) प्रायोजकएलिबाबा ग्रुप Alibaba YunOS Auto プレゼンツ FIFAクラブワールドカップ ジャパン2016 | |
---|---|
चित्र:2016 FIFA Club World Cup logo.svg २०१७ फिफा क्लब विश्वकपको लोगो | |
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | ![]() |
मिति | ८-१८ डिसेम्बर २०१६ |
टोलीहरू | ७(६ सङ्घहरूबाट) |
स्थान(हरू) | २ (२ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | रियल म्याड्रिड ![]() |
उप-विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौथो स्थान | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ८ |
गोल सङ्ख्या | २८ (३.५ प्रति खेल) |
उपस्थिति | १६९,६८६ (२१,२११ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | ![]() (४ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | ![]() |
उत्कृष्ट खेल पुरस्कार | ![]() |
२०१६ फिफा क्लब विश्वकप (2016 FIFA Club World's Cup) फिफा क्लब विश्वकपको चौधौँ संस्करण थियो,साथै जापानले डिसेम्बर ८ देखि १८ , २०१६ सम्म यस प्रतियोगिताको आयोजना गरेको थियो ।यस प्रतियोगिताको साबिक विजेताका रूपमा स्पेनिस क्लब बार्सिलोना रहेको थियो ।
कुल ७ टिमहरूले सहभागी जनाएको यस प्रतियोगिताको फाइनल खेलमाक्रिस्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा स्पेनिस जाइन्ट रियल मड्रिडले उपाधि जितेको थियो । दोस्रोपटक यस प्रतियोगिता जित्ने क्रममा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई ४-२ अन्तरले पराजित गरेको थियो।
जापानको योकाहामास्थित निसान स्टेडियममा भएको खेलमा रियल मड्रिडले नवौँ मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्कायो ।५२ औँ मिनेटमा कासिमले नै गोल गर्दै अग्रता लियो । तर, ६० औँ मिनेटमा रोनाल्डोले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेट सकिनै लाग्दा जापानी टोलीले गोल गर्दै उपाधि जित्ने राम्रो मौका पाएको थियो । तर, उसका खेलाडी चुके ।निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो । जसको ९७ औँ मिनेट गोल गरेका रोनाल्डोले १०४ औँ मिनेटमा हृयाट्रिक पुरा गरे ।भने रोनाल्डो यस प्रतियोगिताको कुनै पनि फाइनलमा ह्याट्रिक गर्ने प्रथम खेलाडी समेत बने।
फाइनलमा ह्याट्रिक सहित सम्पूर्ण प्रतियोगिता भर कुल चार गोल गरेका पोर्चुगीज सुपर स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समग्र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।जस अन्तर्गत उनले एडिडासले प्रदान गर्ने गोल्डेन बल प्राप्त गरेका थिए।
आयोजक छनोट
[सम्पादन गर्नुहोस्]प्रतियोगिता आयोजना गर्न भारत र जापानले नाम दर्ता गराएका थिए।तर फिफाले उपयुक्त आयोजकका रूपमा जापानलाई २३ अप्रिल २०१५ मा छनोट तथा घोषणा गरेको थियो। .[१]
- आयोजककालागि दर्ता भएका राष्ट्रहरू
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]टिम | महादेश | छनोट | छनोट मिति | सहभागी |
---|---|---|---|---|
सेमिफाइनलमा | ||||
![]() |
CONMEBOL | Winners of the 2016 Copa Libertadores | 27 July 2016 | 1st |
![]() |
UEFA | Winners of the 2015–16 UEFA Champions League | 28 May 2016 | 3rd (Previous: 2000, 2014) |
Enter in the quarter-finals | ||||
![]() |
AFC | Winners of the 2016 AFC Champions League | 26 November 2016 | 2nd (Previous: 2006) |
![]() |
CAF | Winners of the 2016 CAF Champions League | 23 October 2016 | 1st |
![]() |
CONCACAF | Winners of the 2015–16 CONCACAF Champions League | 27 April 2016 | 3rd (Previous: 2006, 2015) |
Enter in the play-off for quarter-finals | ||||
![]() |
OFC | Winners of the 2016 OFC Champions League | 23 April 2016 | 8th (Previous: 2006, 2009, 2011, 2012, 2013, 2014, 2015) |
![]() |
AFC (Hosts) | Winners of the 2016 J1 League | 3 December 2016 | 1st |
रंगशाला
[सम्पादन गर्नुहोस्]सुइटा,ओसाका | Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Japan" उपलब्ध छैन्. | योकोहामा |
---|---|---|
सुइटा सिटी फुटबल रंगशाला | योकोहामन अन्तर्राष्ट्रिय रंगशाला | |
३४°४८′४१.०४″उ १३५°३२′२७.२४″पू / 34.8114000°N 135.5409000°Eसुइटा सिटी फुटबल रंगशाला) | ३५°३०′३५″उ १३९°३६′२०″पू / 35.50972°N 139.60556°Eयोकोहामन अन्तर्राष्ट्रिय रंगशाला) | |
क्षमता : ३९,६९४ | क्षमता : ७२,३२७ | |
खेलहरू
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]रियल म्याड्रिड ![]() |
४-२ | ![]() |
---|---|---|
|
गाकु सिबासकि ![]() |
सर्वाधिक गोलकर्ताहरू
[सम्पादन गर्नुहोस्]अवार्ड
[सम्पादन गर्नुहोस्]यस प्रतियोगिता वितरण गरिएका मुख्य पुरस्कारहरू तथा अवार्डहरूर निम्नानुसार छन्।[३]
एडिडास गोल्डेन बल |
एडिडास सिल्भर बल |
एडिडास ब्रोन्ज बल |
---|---|---|
![]() (रियल म्याड्रिड) |
![]() (रियल म्याड्रिड) |
![]() (काश्हिमा एन्टलर्स ) |
फेयर प्ले पुरस्कार | ||
![]() |
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "India may get to host FIFA Club World Cup", India.com, १५ अक्टोबर २०१४।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;hosts
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Awards
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन