सामग्रीमा जानुहोस्

पश्चिमी अस्ट्रेलिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमी अस्ट्रेलिया
Demonym(s)पश्चिमी अस्ट्रेलियन, स्यान्डग्रोपर
• Water (%)
४.३७
Time zoneयुटिसि +८
Websitewww.wa.gov.au

पश्चिमी अस्ट्रेलिया अस्ट्रेलियाको एक प्रान्त हो। यसको राजधानी पर्थ हो। २००७को जनगणनाको अनुसार पश्चिमी अस्ट्रेलियाको जनसङ्ख्या २१,०५,७८३ हो। जसमा १५,५४,७६९ (७४%) पर्थ महानगरीय क्षेत्रमा बसोबास गर्छन। सन् १८२९ मा यस राज्य एक ब्रिटिश उपनिवेशको रूपमा शुरू भएको थियो ।

आजको समयमा पश्चिमी अस्ट्रेलियाको अर्थव्यवस्था मुख्यतः खनिज सम्पदामा आधारित छ ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "3101.0 – Australian Demographic Statistics, Mar 2014", Australian Bureau of Statistics, २५ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २७ अक्टोबर २०१४ 
  2. "Australian National Accounts: State Accounts, 2012–13", Australian Bureau of Statistics, २८ नोभेम्बर २०१३, अन्तिम पहुँच २१ डिसेम्बर २०१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]