सामग्रीमा जानुहोस्

मारियो द्रागी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारियो द्रागी
इटालीका प्रधानमन्त्री
कार्यकाल
13 February 2021 – २०२२ सेप्टेम्बर २२
राष्ट्रपतिSergio Mattarella
पूर्वाधिकारीजुजेप्पे कोन्ते
उतराधिकारीज्योर्जा मेलोनी
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख
कार्यकाल
१ नोभेम्बर २०११[] – 31 October 2019
उपराष्ट्रपतिभिटर कोन्सान्सियो
पूर्वाधिकारीजीन-क्लाउडे त्रिचेत
बैङ्क अफ इटालीका गवर्नर
कार्यकाल
१६ जनवरी २००६ – ३१ अक्टोबर २०११
पूर्वाधिकारीएन्टोनियो फाजियो
उतराधिकारीइग्नाजियो भिस्को
वित्तीय स्थिरता परिषदका अध्यक्ष
कार्यकाल
२ अप्रिल २००९ – ४ नोभेम्बर २०११
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीमार्क कार्ने
व्यक्तिगत विवरण
जन्म (1947-09-03) ३ सेप्टेम्बर १९४७ (उमेर ७७)
रोम, इटाली
मातृ शिक्षाप्रतिष्ठानसपिएन्जा विश्वविद्यालय रोम
म्यासेचुसेट्स प्राविधिक संस्थान
हस्ताक्षर

मारियो द्रागी (इटालेली उच्चारण: [ˈmaːrjo ˈdraːɡi]; जन्म: ३ सेप्टेम्बर १९४७) इटालीका बैङ्कर तथा अर्थविद् हुन् जो हाल इटालीको ५८ औँ प्रधानमन्त्रीको रूपमा एक इटालियन राजनीतिज्ञ हुन्। यसभन्दा पहिले केन्द्रीय युरोपेली बैङ्कका प्रमुखको रूपमा कार्यरत थिए । उनी सन् २०११ नोभेम्बर १ २०१९ संम यस पदमा बहाल थिए । उनी यसभन्दा पहिले बैङ्क अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ ।

प्रारम्भिक अवस्था

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Baker, Luke (२४ जुन २०११), "EU leaders appoint Mario Draghi as new ECB president", Uk.reuters.com, अन्तिम पहुँच २६ जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]