मोतियाही
मोतियाही नेपालको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा अवस्थित जोगीदह गा.वि.स अन्तर्गत वाड नं ९मा पर्ने भित्री मधेस अन्तर्गतको एउटा गाउँ हो। यो वडा भुगोल तथा जनसङ्ख्या कै हिसाबमा समेत गा.वि.स कै ठूलो वडा हो।

"https://ne.wikipedia.org/w/index.php?title=मोतियाही&oldid=1151993" बाट अनुप्रेषित