"अलाबामा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: am:አላባማ
सा r2.7.1) (रोबोट ले थप्दै: pa:ਅਲਾਬਾਮਾ
पङ्क्ति ११८: पङ्क्ति ११८:
[[oc:Alabama]]
[[oc:Alabama]]
[[os:Алабамæ (штат)]]
[[os:Алабамæ (штат)]]
[[pa:ਅਲਾਬਾਮਾ]]
[[pam:Alabama]]
[[pam:Alabama]]
[[pap:Alabama]]
[[pap:Alabama]]

१२:३०, ५ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

अलबामा संयुक्त राज्य अमेरिकामा पर्ने एक राज्य। यो संयुक्त राज्य अमेरिका को दक्षिण क्षेत्रमा अबस्थित एक राज्य हो। यो टेनेसी द्वारा उत्तर, फ्लोरिडा द्वरा पूर्व, दक्षिणमा मेक्सिको को खाड़ी र जर्जिया र पश्चिममा मिसिसिपी संग सीमाना कायम गरेको छ। अलबामाको कुल भूमि क्षेत्रमा ३० औं स्थानमा आउदछ र त्यसको अग्तर्राष्ट्रिय जलमार्ग आकारमा दोश्रो स्थानमा आउदछ। राज्यको जनसंख्या २००६ मा लगभग ४६ लाख थियो जसमा उसको आबादिमा अमेरिकामा २३ औं स्थान छ।

अमेरिकी नागरिक युद्ध देखी दोस्रो विश्वयुद्ध सम्म, अलबामाले अरु दक्षिणी राज्यहरुको सरह आर्थिक कठिनाईको सामना गर्यो। द्वितीय विश्व युद्ध पछी, अलबामा राज्यको अर्थव्यवस्थामा महत्वपूर्ण सुधार भयो र भारि उत्पादन, खनिज निष्कर्षणमा विविध हितको लागी कृषिबाट परिवर्तन गर्यो। शिक्षा र प्रविधिको रूपमा, र एकाधिक सैन्य प्रतिष्ठानको विस्तार, मुख्य रूपबाट अमेरिकी सेना र अमेरिकी वायुसेनाबाट यो प्रसिद्ध भयो। राज्यले एयरोस्पेस, शिक्षा, स्वास्थ्य हेरचाहमा निवेश गरेको छ, र बैंकिंग, र विभिन्न ऑटोमोबाइल विनिर्माण, खनिज निष्कर्षण, इस्पात उत्पादन र निर्माण सहित भारी उद्योगको यहाँ कार्य हुदछ।

अलबामा अनाधिकारिक येल्लो हम्मर राज्य हो। जो राज्य पक्षी का नाम पनि हो। अलबामा "देग़चा को हार्ट' को रूपमा पनि जानिन्छ। राज्य वृक्ष बड़ी पट्टी पाइन हो र राज्य फूल कमीलया हो। अलबामाको राजधानी मोंटगोमरी हो, र जनसंख्याको हिसाबबाट सबभन्दा ठुलो सहर बर्मिंघम हो। कुल भूमि क्षेत्रबाट सबभन्दा ठुलो सहर हुन्त्विल्ली हो। सबभन्दा पुरानो सहर मोबाइल हो।