"म्याट्स ह्युमेल्स" का संशोधनहरू बिचको अन्तर
नयाँ पृष्ठ: म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसे... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी [[बुन्डेस लिगा]] क्लब बोरूसिया डर्टमन्ड र [[जर्मनी राष्ट्रिय फुटबल टिम]]को रक्षा पङ्क्ति बाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् । |
|||
म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण: |
|||
[ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर |
|||
१९८८) जर्मन फुटबलर हुन् जो [[बुन्डेस लिगा]] |
|||
क्लब बोरूसिया डर्टमन्ड र [[जर्मनी राष्ट्रिय |
|||
फुटबल टिम]]को रक्षा पङ्क्ति सम्हाल्ने गर्छन् । |
|||
डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । |
|||
प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न |
|||
म्युनिख युथ एकेडेमीका उत्पादन हुन् |
|||
जो २००९ मा €४ मिलियनमा डर्टमन्ड |
|||
प्रवेश गरेका हुन् । |
|||
अन्तराष्ट्रिय जीवनवृत्ती अन्तराष्ट्रियस्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । [[२०१४ फिफा विश्वकप]]मा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए। जहाँ [[थोमस मुलर]]को ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि [[क्रिस्टियानो रोनाल्डो]]जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । [[टोनी क्रुज]]को कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल [[लियोनेल मेस्सी]]को अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने [[मारियो गोट्जे]] थिए । |
|||
अन्तराष्ट्रिय जीवनवृत्ती अन्तराष्ट्रिय |
|||
स्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । |
|||
==सन्दर्भ सामग्रीहरू== |
|||
[[२०१४ |
|||
{{reflist}} |
|||
फिफा विश्वकप]]मा जर्मनीको पोर्चुगल विरूद्ध |
|||
४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए |
|||
==बाह्य लिङ्कहरू== |
|||
जहाँ [[थोमस मुलर]]को ह्याट्रिक पनि सम्मिलित |
|||
थियो । त्यो गोलले उनको सम्मान बढायो , |
|||
[[श्रेणी:फुटबलर]] |
|||
हुन पनि [[क्रिस्टियानो रोनाल्डो]] |
|||
जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित |
|||
टीमलाई हराउनु खेलाँची कुरा थिएन् । |
|||
[[टोनी क्रुज]]को कर्नरबाट निस्केको पासलाई |
|||
सदुपयोग गर्दै हेड गरेका थिए उनले । |
|||
सोही विश्वकपको क्वार्टरफाइनलमा उनले |
|||
फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । |
|||
जर्मनीले उक्त विश्वकपको फाइनल [[लियोनेल |
|||
मेस्सी]]को अर्जेन्टिनालाई पराजित गर्दै |
|||
जितेको थियो । फाइनलका निर्णायक |
|||
गोलकर्ता भने [[मारियो गोट्जे]] थिए । |
१०:१६, २५ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन
म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी बुन्डेस लिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमको रक्षा पङ्क्ति बाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।
अन्तराष्ट्रिय जीवनवृत्ती अन्तराष्ट्रियस्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । २०१४ फिफा विश्वकपमा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए। जहाँ थोमस मुलरको ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि क्रिस्टियानो रोनाल्डोजस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । टोनी क्रुजको कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल लियोनेल मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने मारियो गोट्जे थिए ।