बुन्डेसलिगा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बुन्डेस लिगा बाट पठाईएको)
Jump to navigation Jump to search


बुन्डेसलिगा
देश जर्मनी
कन्फिडिरेसन युइएफए
स्थापना १९६३; ५६ वर्ष अघि (१९६३)
टिमको सङ्ख्या 20
Level पिरामिड
रेलिगेसनमा २. बुन्डेसलिगा
घरेलु कप
अन्तर्राष्ट्रिय कप
वर्तमान विजेता बायर्न म्युनिख (२७ औंं उपाधि)
(२०१७–१८)
सबैभन्दा धेरै पटक बिजेता बायर्न म्युनिख (२७ औंं उपाधि)
धेरै गोलकर्ता गर्ड मुलर (३७५ गोलहरु)
टिभी पार्ट्नर
वेबसाइट आधिकारिक वेबसाइट
२०१८–१९ बुन्डेसलिगा

बुन्डेसलिगा(German: [ˈbʊndəsˌliːɡa] ( ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ वटा क्लबहरु एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रिमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]