जर्मनी राष्ट्रिय फुटबल टोली
स्वरूप
(जर्मनी राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Nationalmannschaft (national team), Nationalelf (national eleven) or DFB-Elf (DFB eleven); Die Adler (The Eagles); Die Mannschaft (The Team) is used mostly by non-German language media | ||
---|---|---|---|
सङ्गठन | जर्मनी फुटबल सङ्घ (Deutscher Fußball-Bund – DFB) | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | योआखिम लो | ||
कप्तान | म्यानुअल न्युएर | ||
सर्वाधिक उपस्थिति | लोथर म्याथियस (१५०) | ||
सर्वाधिक गोलकर्ता | मिरोस्लाभ क्लोज (७१) | ||
फिफा कोड | GER | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२ ३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १[१] (डिसेम्बर १९९२ – अगस्ट १९९३, डिसेम्बर १९९३ – मार्च १९९४, जून १९९४, जुलाई २०१४ – जून २०१५, जुलाई २०१७, सेप्टेम्बर २०१७ – जून २०१८) | ||
निम्न वरीयता | २२[१] (मार्च २००६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्विट्जरल्यान्ड ५-३ जर्मनी (बसेल, स्विट्जरल्यान्ड ; ५ अप्रिल १९०८)[२] | |||
ठूलो विजय | |||
जर्मनी १६-० रुस (स्टकहोम, स्विडेन; १ जुलाई १९१२)[३] | |||
ठूलो हार | |||
इङ्ग्ल्याण्ड युवा ९-० जर्मनी (अक्सफोर्ड, बेलायत; १३ मार्च १९०९)[४][५] | |||
विश्वकप | |||
उपस्थिति | १८ (पहिलो खेल १९३४) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९५४, १९७४, १९९०,२०१४ | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | १२ (पहिलो खेल १९७२) | ||
उत्कृष्ट नतिजा | बिजेता (१९७२, १९८०, १९९६) | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ३ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | बिजेता (२०१७) |
जर्मनी राष्ट्रिय फुटबल टिम(जर्मनेली: deutsche Fußballnationalmannschaft or Die Mannschaft) ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जर्मनीमा फुटबलको लागि शासकीय निकाय जर्मनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
बाहिरी कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जर्मनी राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Germany: FIFA/Coca-Cola World Ranking", FIFA, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३।
- ↑ "All matches of The National Team in 1908", DFB, अन्तिम पहुँच १ अगस्ट २००८।
- ↑ "All matches of The National Team in 1912", DFB, अन्तिम पहुँच १ अगस्ट २००८।
- ↑ "All matches of The National Team in 1909", DFB, अन्तिम पहुँच १ अगस्ट २००८।
- ↑ Note that this match is not considered to be a full international by the English FA, and does not appear in the records of the England team