ऐश्वर्या राय
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
| ऐश्वर्या राय | |
|---|---|
| जन्म | ऐश्वर्या राय १ नोभेम्बर १९७३[१] म्याङगलोर, कर्नाटका, भारत |
| वासस्थान | मुम्बई, महाराष्ट्र, भारत[२] |
| अन्य नाम | ऐश्वर्या राय बच्चन |
| पेशा | अभिनेत्री |
| कार्यकाल | १९९७–हाल |
| जिवनसाथी | अभिषेक बच्चन (२००७–हाल) |
ऐश्वर्या राय बच्चन[३] (Tulu: ಐಶ್ವರ್ಯಾ ರೈ, Aiśvarya Rai ?, उच्चारण [əjɕʋərjaː rəj]; जन्म १ नोभेम्बर १९७३) एक भारतिय अभिनेत्री तथा पूर्व मोडेल हुन । उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व १९९४ मा विश्व सुन्दरीको ताज जितेकी थिईन । ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तामिल, तेलगु र बंगाली भाषाका ४० भन्दा बढि चलचित्रहरुमा अभिनय गरी सकिन ।
[सम्पादन गर्ने] सन्दर्भ सूची
- ↑ "This Week in Entertainment", 1 November 1973
- ↑ "The Telegraph – Calcutta : Frontpage", The Telegraph, Kolkota, India, 20 April 2007
- ↑ "The name’s Bachchan, Aishwarya Bachchan!", ExpressIndia, 1 May 2007